काठमाडौं । टाटाको सर्वाधिक सफल एसयूभी नेक्सन ईभी नउाँ फिचर, रेन्ज र लुक्सका साथ पुनः बजारमा आउने भएको छ । भारतीय बजारमा बिक्री वितरण हुँदै आएको फेसलिफ्ट नेक्सनको ठूलो ब्याट्री साइज भएको नेक्सन नेपाल आउने भएको हो । ‘अहिले भारतमा नयाँ ४५ किलोवाट आवरको ब्याट्रीमा नेक्सन आएको छ । अब अन्य प्रतिस्पर्धी सरहको रेन्जमा यसले […]