नवलपुरको विपन्न बस्तीमा खानेपानीको संकट

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ को विपन्न बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय दूषित खानेपानी पिउन बाध्य भएका छन् । स्थानीय तहकाे चुनावमा खानेपानीको समस्या समाधान गर्ने भनेर भोट मागेका जनप्रतिनिधिहरुले बेवास्ता गरेको उनीहरुले गुनासो गरेका हुन् । बस्तीमा रहेको ४ वटा कुवालाई सिंगो गाउँले प्रयोग गरिरहेको छ । शुद्ध खानेपानी नभएकै कारण विभिन्न स्वास्थ्य समस्या […]

सम्बन्धित सामग्री

बर्खा लागेपछि खानेपानीको संकट

इलाम माङसेबुङ– ५ भालुटारकी कविता सेलिङ होटेल व्यवसाय गर्छिन् । उनलाई दैनिक करिब पाँच सय लिटर पानी आवश्यक पर्छ । हिउँदमा पुरानो धाराबाट पानी आउँछ । तर, बर्खा लाग्नेबित्तिकै भेल पसेर कहिले धारा...

यांग्री र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याइने

क्षतविक्षत मेलम्ची आयोजनाको प्रधानमन्त्रीले गरे निरीक्षण काठमाडौं उपत्यकाको खानेपानीको संकट समाधान गर्न सरकारले मेलम्चीसँगै यांग्री र लार्के खोलाको पानी पनि ल्याउने कार्यलाई प्राथमिकता दिएको छ । मेलम्ची आयोजनाअन्तर्गत नै हुने गरी यी...

खडेरीले आँगनका चापाकल सुके, खेतमा धाँजा फाटे

खडेरीसँगै बढेको तापक्रमले तराई–मधेस क्षेत्रमा पानीका स्रोत सुक्न थालेका छन् । यसबाट खानेपानीको संकट बढेको मात्र होइन, खेतमा मकै, चैतेधान, तरकारीलगायतका अन्नबाली सुकेका छन् भने असारेधानका लागि तयार गरिएका ब्याडको गरामा धाँजा...

बर्दिबासको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको संकट

१३ वैशाख, महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ । ‘इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो’, बर्दिबास-९ पशुपतिनगर, झ्याकुलेटोलका […]

फिजीमा खानेपानीको संकट

एजेन्सी । फिजीमा खानेपानीको चरम संकट भएको छ । फिजीमा प्रत्येक वर्ष मौसम परिवर्तन भएसँगै हुनुपर्ने वर्षा समयमा नहुँदा खानेपानीको संकट हुँदै आएको हाे । फिजीको भिटी लेभुको मुख्य टापुमा पानीको संकट भएपछि त्यसको प्रभाव फिजीभर परेको छ । जसका कारण फिजी सरकारले स्थानीयलाई पानीको प्रयोगमा कडाई गरिएको सूचना जारी गरेको छ । पानीको अत्यावश्यक […]

सर्लाहीको चुरे क्षेत्रमा खानेपानीको संकट

सर्लाही : सर्लाहीको उत्तरी चुरे क्षेत्रमा खानेपानीको संकट देखिन थालेको छ। सुक्खा मौसम शुरु भएसँगै विगतमा झैँ यो वर्ष पनि जिल्लाको उत्तरी चुरे क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ।चुरे क्षेत्रका धारा, इनार, कुवा जस्ता खानेपानीका स्रोत सुक्न थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै समस्या भोग्दै आएका छन्। हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रमा पर्ने भालुखोप केरावारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला,

पाकिस्तानको लाहोरमा खानेपानीको संकट

लाहोर – पाकिस्तानको लाहोरमा खानेपानीको संकट सिर्जना भएको छ। भूमिगत पानीको स्तरमा लगातार गिरावट आएसँगै सफा पिउने पानीको अभावको निम्तिएको जनाइएको छ। विशेष गरी, भूमिगत पानीको स्तर घट्दा पानीमा आर्सेनिकको मात्रा बढ्ने र यो पानी पिउन योग्य नहुने जनाइएको छ। विगत ४० वर्षदेखि यो स्तर घट्दै गएको र अहिले डरलाग्दो तहमा पुगेको पाकिस्तानी जलवायु विज्ञहरुले […]

सिन्ध ब्यारेजमा पानीको बहावमा कमी आएसँगै खानेपानीको संकट

काठमाडौँ– सिन्धको तीनवटा ब्यारेजमा पानीको बहाव घटेपछि बलुचिस्तानमा खानेपानीको संकट बढेको छ । सिँचाइ अधिकारीहरूका अनुसार पानीको संकट हुन थालेसँगै स्थानीयहरूले रोटेशन प्रणालीमार्फत पानी उपलब्ध गराइँदै आएको छ । बलुचिस्तानमा पानी पुर्‍याउन निकै समस्या भएपछि सिँचाइ अधिकारीहरूले सुकुर ब्यारेजको चार बायाँ किनारा नहरहरूको लागी रोटेशन कार्यक्रम शुरू गरिएको छ । बाँध प्राधिकरणले रोहिरी र नाराका […]

सर्लाहीको चुरे क्षेत्रमा खानेपानीको संकट

सर्लाही : सर्लाहीको उत्तरमा रहेको चुरे क्षेत्रका बासिन्दाले खानेपानीको संकट झेल्दै आएका छन्। बर्सेनि सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्छन्।सुक्खा याम सुरु भएपछि चुरे क्षेत्रका धारा, ईनार, कुवा जस्ता खानेपानीको स्रोत सुक्ने गरेको स्थानीयको गुनासो छ। चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनादेखि नै खानेपाकीको समस्या हुने गरेको छ।हिउँदका केही महिना चुरे क्षेत्रमा पर्ने भालुखोप‚ केराबारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली,

प्रदेश राजधानीमा खानेपानीको संकट

सुर्खेत। वीरेन्द्रनगरमा दुई महिनादेखि खानेपानीको संकट बढ्दै गएको छ।   कर्णाली प्रदेशको राजधानी समेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका छन्। मन्त्री तथा सरकारी अधिकारीका निवासमा समेत खानेपानीको ...