सर्लाहीको चुरे क्षेत्रमा खानेपानीको संकट

सर्लाही : सर्लाहीको उत्तरमा रहेको चुरे क्षेत्रका बासिन्दाले खानेपानीको संकट झेल्दै आएका छन्। बर्सेनि सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्छन्।सुक्खा याम सुरु भएपछि चुरे क्षेत्रका धारा, ईनार, कुवा जस्ता खानेपानीको स्रोत सुक्ने गरेको स्थानीयको गुनासो छ। चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनादेखि नै खानेपाकीको समस्या हुने गरेको छ।हिउँदका केही महिना चुरे क्षेत्रमा पर्ने भालुखोप‚ केराबारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली,