सिन्ध ब्यारेजमा पानीको बहावमा कमी आएसँगै खानेपानीको संकट

काठमाडौँ– सिन्धको तीनवटा ब्यारेजमा पानीको बहाव घटेपछि बलुचिस्तानमा खानेपानीको संकट बढेको छ । सिँचाइ अधिकारीहरूका अनुसार पानीको संकट हुन थालेसँगै स्थानीयहरूले रोटेशन प्रणालीमार्फत पानी उपलब्ध गराइँदै आएको छ । बलुचिस्तानमा पानी पुर्‍याउन निकै समस्या भएपछि सिँचाइ अधिकारीहरूले सुकुर ब्यारेजको चार बायाँ किनारा नहरहरूको लागी रोटेशन कार्यक्रम शुरू गरिएको छ । बाँध प्राधिकरणले रोहिरी र नाराका […]