चैतमा लोकदोहोरी महोत्सव आयोजना हुँदै

काठमाडौं : 'राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८' आयोजना हुने भएको छ। डिएआर मुभिजले यसै वर्ष चैतमा महोत्सव आयोजना गर्ने भएको हो।महोत्सवमा विभिन्न जिल्लाका स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत  स्थान पाउने बताइएको छ।यसअघि डिएआर मुभिजकै आयोजनामा २०७६ सालमा 'राष्ट्रिय काठे लोकदोहोरी महोत्सव' आयोजना भएको थियो। जहाँ २७ जिल्लाका विभिन्न कला सांस्कृतिक प्रस्तुतिदेखि विभिन्न विषयवस्तु समेत समेटिएको थियो।आगामी चैत्र दोस्रो साता टुँडिखेलमा आयोजना हुने महोत्सवमा दर्श

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनका लागि ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ आयोजना हुँदै

टक्सार (भोजपुर), १७ फागुन । सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको छ । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नो पालिकामा पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने योजना तयार गरेको हो । मुन्दुम ट्रेलको बढी भाग यसै गाउँपालिकामा पर्ने भएकाले पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको […]

अमेरिकामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुँदै

काठमाडौं, ४ असोज । विश्वभर फैलिएर बसेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात अनलाइनको माध्यमबाट छनौट गरि आयोजना हुन लागेको अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ […]

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुँदै

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुने भएको छ । हरेक वर्ष माघमा हुँदै आएको लोकस यस वर्ष पनि माघको दोस्रोसाता आयोजना गर्ने तयारी गरिएको छ ।  ३ दिने प्रविधि मेला आयोजना हुनुभन्दा अगाडि प्रि-ईभेन्टको रूपमा विभिन्न प्रतियोगिता, वर्कशप, टक शो, क्विज लगायतका कार्यक्रम आयोजना हुनेछन् ।  यसअघि प्रिइभेन्टको रूपमा हार्डवेयर फ्लोसिप, सफ्टवेयर फ्लोसिप, भिडियो वर्कशप र...

चारदिने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

अमेरिकाको मेरिल्यान्ड राज्यमा हरेक वर्ष आयोजना हुँदै आएको 'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२'  २३ देखि २६ जूनसम्म भर्चुअल माध्यमबाट हुने भएको छ ।

‘जनकपुर साहित्य-कला महोत्सव’ आयोजना हुँदै

जनकपुरधाम : जनकपुरधाममा चैत २३ गतेदेखि त्रिदिवसीय ‘जनकपुर साहित्य-कला महोत्सव’ हुँदै छ। मैथिली विकास कोषको आयोजनामा महोत्सव आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले पत्रकार सम्मेलनमा बताए।महोत्सवमा १० वटा विभिन्न विषयमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानसीपको प्रदर्शनका साथै संगीत क्षेत्रका विशिष्ट व्यक्तिको सहभागिता रहने कोषका अध्यक्ष चौधरीले बताए।महोत्सवमा भारतका तीनवटा नाट्य समूह र नेपालका दुईवटा नाट्य समूहका कलाकारले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन ग

राजधानीमा चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजना हुँदै

चैत २३ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भईरहेकोे आयोजक संस्थाले जनाएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म स

पोखरामा नाटक लेखन कार्यशाला आयोजना हुँदै

गण्डकी, २२ मंसिर । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी पुसमा नाटक लेखन कार्याशालासहितका विभिन्न छ कार्यक्रम आयोजना गर्ने भएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले पुसमा नाटक लेखन कार्यशालासहित नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातिको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठीका साथै मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम दोस्रो शृङ्खला आयोजना […]

ए डिभिजन लिग चार मैदानमा आयोजना हुँदै

कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुँदै छन् । मनाङ मर्स्याङ्दी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक एन्फाले बनाएको छ । नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वरस

विराट गोल्डकप फुटबल प्रतियोगिता नाइट सिफ्टमा आयोजना हुँदै

विराटनगरमा आयोजना हुँदै आएको चर्चित विराट गोल्डकप फुटबल टुर्नामेन्ट पहिलो पल्ट नाइट सिफ्टमा  आयोजना हुने भएको छ ।  नेपाल सहित दोस्रो र तेस्रो मुलकका चर्चित फुटबल टिमहरुलाई सहभागी गराएर देशकै...