वर्डक्याम्प नेपाल आयोजना हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले प्रस्तुती दिने

चितवनको भरतपुरमा वर्डक्याम्प नेपाल २०२२ आयोजना हुने भएको छ । सन् २०१२ देखि नेपालमा आयोजना हुँदै आएको वर्डक्याम्प यस वर्ष भरतपुरमा आयोजना हुने भएको हो ।  भरतपुरको चितवन गार्डेन रिसोर्टमा कात्तिक १९ र २० गते आयोजना हुने वर्डक्याम्पमा वर्डप्रेस डेभलपर्स, प्रयोगकर्ता र यसप्रति चासो राख्ने पाँचसय भन्दा बढीले सहभागीता जनाउने छन् । दुई दिने वर्डक्याम्पलाई इभेन्ट डे र...