अमेरिकामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुँदै

काठमाडौं, ४ असोज । विश्वभर फैलिएर बसेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात अनलाइनको माध्यमबाट छनौट गरि आयोजना हुन लागेको अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ […]

सम्बन्धित सामग्री

अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा

विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअल माध्यमबाट छनौट गरि विजेता घोषणा गर्ने उदेश्यले आयोजना हुँदै आएका अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करण ‘अनलाइन ट्यालेन्ट शो २०२३’ घोषणा भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच शो घोषणा भएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । आयोजक हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्