राजधानीमा चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजना हुँदै

चैत २३ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भईरहेकोे आयोजक संस्थाले जनाएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म स

सम्बन्धित सामग्री

स्टक क्लियरेन्स मेला २३ चैतमा

चैते दसैंको अवसर पारेर २३ चैतदेखि भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ ।इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भइरहेकोे आयोजक संस्थाले जनाएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो ।अधिक रुचाइएको यो मेला वर्सेनि आयोजना हुँदै आएकोमा […]

चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजना हुँदै

काठमाडौं (नेस) । चैते दशैंको अवसर पारेर चैत २३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेन्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरू खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक […]