इलेक्ट्रीकमा एसयूभी र ह्याचव्याकको हिस्सा कति ?

काठमाडौं । स्पोर्टस् युटीलीटी भेहिकल (एसयूभी) र ह्याचव्याक सेग्मेन्ट नेपालमा सबैभन्दा धेरै बिक्री हुने सेग्मेन्ट हो । विगतमा एसयूभीको हिस्साभन्दा धेरै बढी ह्याचव्याक कार बिक्री हुन्थ्यो । विगत पाँच वर्षदेखि एसयूभीको हिस्सा ठूलो भएको छ । अझ, विद्युतीय साधनले चर्चा पाउनु केही अगाडि ह्याचव्याक कारको बजार निकै सानो भइसकेको थियो । ईभी आयात बढ्न थालेसँगै […]

सम्बन्धित सामग्री

अटो शोमा ३४ लाखमै सनरुफ भएको एसयूभी

काठमाडौं । सनरुफ भएको एसयूभीको मूल्य कति पर्ला भन्ने प्रश्न जो कसैलाई सोध्यो भने सहजै दिने उत्तर हाे ४० लाखभन्दा माथि । तर,  नाडा अटो शोमा ३४ लाखमै सनरुफ भएको एसयूभी खरिद गर्न सकिन्छ । सिप्रदी ट्रेडिङले नाडा अटो शोमार्फत बिक्री सुरू गरेको पन्च ईभी एसयूभी डिजाइनमा उपलब्ध छ । कम्पनीले ३३ लाख ९९ हजार […]

चांगानको इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ सार्वजनिक, मूल्य कति ?

यसको ट्यागलाइन ‘टच द फ्युचर’ ले सुझाए जस्तै दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर छन् जसले ‘इलेक्ट्रिक मोबिलिटी’ मा केसम्म सम्भव छ भन्ने देखाउने छ ।

सर्वाधिक चल्तीका ५ एसयूभी, कुनको आयात कति ?

काठमाडौं । नेपालमा अहिले सर्वाधिक सफल सेग्मेन्ट एसयूभी हो । ४ मिटरभन्दा केही छोटा र ४.४ मिटरभन्दा कमका एसयूभी बजारमा धेरै बिक्री हुँदै आएका छन् । विशेषगरी सब फोर मिटर सेग्मेन्टमा आउने एसयूभीले बजारमा निकै ठूलो हिस्सा ओगट्न सफल भएको देखिन्छ । त्यो सेग्मेन्टमा अहिले पनि टाटा नेक्सन लिडर हो । नेक्सनकै बजार हिस्साको कारण […]

महिन्द्राले भित्र्यायो नयाँ गाडी ‘स्कर्पियो–एन’, कति पर्छ मूल्य ?

काठमाडौं । एसयूभी सेग्मेन्टका लागि नेपालकै अग्रणी कम्पनी महिन्द्राले नयाँ गाडी ‘स्कर्पियो–एन’ नेपाली बजारमा भित्र्याएको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो । जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन […]

जिपको सेभेन–सिटर मेरिडियनको बुकिङ खुला, कति छ बजार मूल्य ?

काठमाडौं । अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयूभी जिप मेरिडियनको बुकिङ खुला गरेको छ । नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुला गरेको हो । जिप मेरिडियन अमेरिकी विरासत बोकेको जिप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाइ फोर’ क्षमता भएको एसयूभी हो । जसलाई […]

नेपालमा बिवाइडी ‘एटो ३’ सार्वजनिक हुँदै, कति पर्छ मुल्य ?

काठमाडौं, २७ असोज । आगामी शनिबार नेपाली बजारमा बिवाइडी ‘एटो ३’सार्वजनिक हुनेछ । चीनको विद्युतीय गाडी निर्माता बिवाइडीको उक्त बहुप्रतिक्षित प्रिमियम एसयूभी नेपालमा सार्वजनिक हुने भएको हो । कम्पनीको अनुसार गत मंगलबार अर्थात अक्टोबर ११ (असोज २५ गते) भारतमा लन्च भएको ‘एटो ३’ अब नेपाली बजारमा पनि सार्वजनिक हुने भएको हो । नेपालका लागि बिवाइडीको […]

नेपाल आयो फिचर लोडेड नयाँ एसयूभी, कति पर्ला मूल्य

काठमाडौं । एकपछि अर्को एसयूभी नेपाल आउने क्रम जारी रहेको छ । यही क्रममा मलेशियन ब्राण्ड प्रोटोनले आफ्नो दोस्रो एसयूभी नेपाल ल्याएको हो । जगदम्बा मोटर्सले नेपाल ल्याएको प्रोटोन एक्स ५० निकै प्रिमियम फिचर लोड भएर आएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको एक्स ७० भन्दा केही सानो साइजमा ‘एक्स ५०’ उपलब्ध रहेको छ […]

नेपाली बजारमा एसयूभी ‘राइज’ लन्च गर्दै टोयोटा, कति पर्छ मूल्य ?

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इन्जिनले ८७ एचपीपावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपीपावर र १४० एनएम टर्क प्रदान गर्छ । दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा  उपलब्ध हुने छन । यसमा भएको ४.९

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसन नेपाल प्रालिले एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनबाट सञ्चालित रहेको छ, जसले ११४ हचपावर र १७८ […]

हुन्डाई ७ सिटर प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ?

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।कोरियन ‘प्यालिसेड’ ७ सिटर प्रिमियम एसयूभी हो । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेक