काठमाडौं । एकपछि अर्को एसयूभी नेपाल आउने क्रम जारी रहेको छ । यही क्रममा मलेशियन ब्राण्ड प्रोटोनले आफ्नो दोस्रो एसयूभी नेपाल ल्याएको हो । जगदम्बा मोटर्सले नेपाल ल्याएको प्रोटोन एक्स ५० निकै प्रिमियम फिचर लोड भएर आएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको एक्स ७० भन्दा केही सानो साइजमा ‘एक्स ५०’ उपलब्ध रहेको छ […]