सौतेनी आमा हत्या गरेको आरोपमा छोरी पक्राउ

जुम्लाकाे पातारासी गाउँपालिका– ३ छुमगाउँकी ५६ वर्षीया सुवा महताराको हत्या गरेको आरोपमा छोरी नाता पर्ने २६

सम्बन्धित सामग्री

सौतेनी आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज – सौतेनी आमाको हत्या गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सौतेनी आमाको हत्या गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी २५ वर्षीय जयकिशोर यादवलाई पक्राउ गरेको हो। पक्राउ परेका यादवले गत भदौ ३० गते सौतेनी आमा तेतरीदेवीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तेतरीले आफ्ना श्रीमान् […]

छोरा मारेकी सौतेनी आमा जेल चलान

जनकपुरधाम : नाबालक छोरालाई हत्या गरेको आरोपमा एक सौतेनी आमालाई महोत्तरी जिल्ला अदालतको आदेशअनुसार जेल चलान गरिएको छ।महोत्तरीको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी श्रीमती २० वर्षीया रागनीदेवीले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेकी पुष्टि भएपछि अदालतले उनलाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाउने आदेश दिएको हो।रानीदेवी मृतक रितेशका सौतेनी आमा हुन्‌। सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधा

छोरालाई घाँटी थिची हत्या गर्ने सौतेनी आमा जेल चलान

महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी (सौतेनी आमा) ले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधारण तारेखमा छोडिएको छ । दश महिनाअघि जेठी पत्नी छँदाछँदै अर्को जा

पाँच वर्षीय छोरा हत्या आरोपमा बुवा र सौतेनी आमा पक्राउ

जनकपुरधाम :  महोत्तरीमा पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्।पक्राउ पर्नेमा बालकको बुवा रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवी रहेको प्रहरीले जनाएको छ। उनीहरुले आफ्नै ५ वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।बालक रितेश बुधवार साँझदेखि हराई रहेको थिए। बालक हराए पछि चारै तिर खोजतलास गरेपनि नभेटिएको र विहिबार विहान बालक घर भन्दा ५० मिटर पश्चिम हिरा साहको फुलवारीमा रहेको केराको बोट नजिक मृत अवस्

छोरीको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा प्रहरी हिरासतमा

पर्सा, चैत १५ – आफ्नै छोरीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले एक दम्पतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरपालिका वडा...