जनकपुरधाम : नाबालक छोरालाई हत्या गरेको आरोपमा एक सौतेनी आमालाई महोत्तरी जिल्ला अदालतको आदेशअनुसार जेल चलान गरिएको छ।महोत्तरीको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी श्रीमती २० वर्षीया रागनीदेवीले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेकी पुष्टि भएपछि अदालतले उनलाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाउने आदेश दिएको हो।रानीदेवी मृतक रितेशका सौतेनी आमा हुन्। सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधा