तेह्रथुम र खोटाङका छुट्टाछुट्टै घटनामा तीन जनाको हत्या, हत्यामा संलग्न ३ जना पक्राउ

मोरङ - बिहीबार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ साढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका-५ ईसिबु  बस्ने २० वर्षीय कन्चन लिम्बूले आफ्नै बुबा ४२ वर्षीय रुप बहादुर लिम्बू र सौतेनी आमा ३५ वर्षीया रुपेनी लिम्बूलाई बन्चरोले टाउको तथा ढा...

सम्बन्धित सामग्री

अतिक अहमद र अशरफको हत्या‚ हत्यामा संलग्न ३ जना पक्राउ

भारतको उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । प्रहरीका अनुसार उक्त हत्यामा संलग्न व्यक्तिहरू पत्रकारको कार्ड भिरेर आएका थिए । गोली हान्ने तीनै  जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ

काठमाडौँ ।  काठमाडौँको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको छ। दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए । अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी […]

हत्यामा संलग्न ३ जना पक्राउ

इलाम । इलाममा दुई जनाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–८ का ४२ वर्षीय देवेन्द्र रिमाल, देउमाई नगरपालिका–७ चुलिगाउँका २३ वर्षीय भुपेन राई र निजकै भाइ २० वर्षीय श्रीचन्द्र राई रहेका छन् । इलाम नगरपालिका–८ कि ३१ वर्षीया विनीता काफ्लेको वैशाख १७ गते इलाम नगरपालिका–८ सिङफ्रिङ बेलडाँडामा टाउको […]

१४ वर्षे बालकको हत्यामा संलग्न ३ जना पक्राउ

बारामा १४ वर्षे बालकको हत्यामा संलग्न ३ जनालाई पक्राउ गरीएको छ । जीतपुर सिमरा उपमहानगरपालिका १० का १४ वर्षीय बालक हसाहिद हुसेन मिया अन्सारीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । गत ...

भिखारी रामको हत्यामा संलग्न ३ जना पक्राउ

पर्सा – वीरगञ्जको गहवाका भिखारी रामको हत्यामा संलग्न तीन जनालाई प्रहरीले १५ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कलैया घरभई वीरगञ्ज बस्दै आएका ४० वर्षीय महजिद मिया हजाम, सर्लाही बरथवा १० का ४२ वर्षीय भरत थापा र पोखरा लेखनाथ नगरपालिका १ का २९ वर्षीय विजय नेपाली रहेको पर्साका प्रहरी उपरीक्षक रेवतीरमण ...

सेढाईंको हत्यामा संलग्न ३ जना पक्राउ

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर देवीनगरमा मंगलबार राती छुरा हानेर सर्लाहीका पुरुषोत्तम सेढाईंको हत्या गर्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापा सतासीधामका अशोक लिम्बू, झापाकै रोहित चौधरी र संजीव राई रहेको महानगीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरि...

बलु पौडेल हत्यामा संलग्न ३ जना पक्राउ, सीआइवीले सार्वजनिक गर्दै

रुपन्देहीमा हत्या भएका व्यवसायी बसन्त पौडेल (बलु) को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनको पुस २१ गते देवदह २ ढेकावारमा रहेको आफ्नै सःमिलमा आगो तापेर बसिरहेका पौडेललाई ग्राहक बनेर मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेर भागेका थिए।