सौतेनी आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज – सौतेनी आमाको हत्या गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सौतेनी आमाको हत्या गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी २५ वर्षीय जयकिशोर यादवलाई पक्राउ गरेको हो। पक्राउ परेका यादवले गत भदौ ३० गते सौतेनी आमा तेतरीदेवीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तेतरीले आफ्ना श्रीमान् […]

सम्बन्धित सामग्री

छोरासँगको रिसइवीले आमाको हत्या

इटहरी । इटहरीमा छोरासँगको रिसले आमाको हत्या भएको छ । इटहरी १२ खनारस्थित आज ९ आइतबार करिब साढे १२ बजेतिर अन्दाजी ५० वर्षीय भूमिकुमारी चौधरीको छुरा प्रहार गरी हत्या भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार सोही ठाउँका २३ वर्षीय गणेश चौधरीले भूमिकुमारीका छोरासँगको रिसइवीले गर्दा घरमै पुगेर छुरा प्रहार […] The post छोरासँगको रिसइवीले आमाको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवनमा छोराले गरे आफ्नै आमाको हत्या

चितवनमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।  सोमबार माडी नगरपालिका–६, स्याउलीबासकी ५५ वर्षीया मायादेवी तामाङलाई उनकै छोरा अर्जुन तमाङले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घरबाट एक सय...

पब्जी खेल्न नदिएको झोँकमा छोराले गरे आमाको हत्या

काठमाडौँ । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोँकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए । उनका बुवा भारतीय […]

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

सुनसरी – आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदी रहेका छन् । उनले ४२ बर्षीया आमा शान्त सुवेदीको हत्या गरेको प्रहरीले जनाएको छ । हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो सौगातले धारिलो हतियारले टाउकोमा […]

आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। नुवाकोटमा आफ्नै आमाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको ककनी गाउँपालिका–१ नयाँ बस्तीका ३३ वर्षीय भीमबहादुर बलामीलाई ६५ बर्सिया आमा कान्छी बलामीको हत्या आरोपमा प्रहरीले शनिवार राति पक्राउ गरेको हो । भीमबहादुरले रक्सी खाएर घनले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीको आरोप छ । उनको शव घरभित्रै पत्करले छोपेको अवस्थामा भेटिएको […]

आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा  मोरङकोे उर्लाबारीमा एक जना पक्राउ परेका छन् । उर्लाबारी  नगरपालिका–४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारी आफ्नी आमा  ७० वर्षीया  चन्द्रमाया भण्डारीको हत्या आरोपमा पक्राउ परेका हुन ।  इलाका प्रहरी...

छोराले गरे आमाको हत्या

मोरङ – मोरङको उर्लाबारी नगरपालिकामा मानसिक समस्याग्रस्त एक युवाले आमाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी ४ का ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आइतबार चिर्पट प्रहार गरी ७० वर्षीया आमा चन्द्रमायाको हत्या गरेका हुन्। चिर्पट प्रहारबाट घाइते आमाको उपचारको क्रममा मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आइतबार अपरान्ह […]

गुल्मीमा जेठी आमाको हत्या आरोपमा एक पक्राउ

गुल्मीमा जेठी आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आमाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

आमाको हत्या गरी फरार रहेका एक अभियुक्त डेढ वर्षपछि फक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका वडा नं ८ दोहनीका २८ वर्षीय कोठारी भन्ने सुरेन्द्र कुर्मी पक्राउ परेका हुन्।...

घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या

काठमाडौँ / अर्घाखाँचीमा छोराले आमाको हत्या गरेको छ । सन्धिखर्क नगरपालिका –१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका हुन् । बुधबार राति बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेका थिए । सोही क्रममा उनले घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ... The post घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या appeared first on Purbeli News.