छोरालाई घाँटी थिची हत्या गर्ने सौतेनी आमा जेल चलान

महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी (सौतेनी आमा) ले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधारण तारेखमा छोडिएको छ । दश महिनाअघि जेठी पत्नी छँदाछँदै अर्को जा

सम्बन्धित सामग्री

छोराको हत्या आरोपमा सौतेनी आमा जेल चलान, बुवा रिहा

जनकपुरधाम । महोत्तरीमा छोराको हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान भएकी छन् । रामगोपालपुर नगरपालिका–६ का पाँच वर्षीय बालक रितेशको हत्या आरोपमा रागनीदेवी पुर्पक्षको लागि जेल चलान भएकी हुन् । रितेशका बुवा चन्द्रकिशोर यादव भने साधारण तारेखमा रिहा भएको महोत्तरी प्रहरीले जनाएको छ । गएको साउन १४ गते दिउँसो रागनीले रितेशको...

छोरा मारेकी सौतेनी आमा जेल चलान

जनकपुरधाम : नाबालक छोरालाई हत्या गरेको आरोपमा एक सौतेनी आमालाई महोत्तरी जिल्ला अदालतको आदेशअनुसार जेल चलान गरिएको छ।महोत्तरीको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी श्रीमती २० वर्षीया रागनीदेवीले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेकी पुष्टि भएपछि अदालतले उनलाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाउने आदेश दिएको हो।रानीदेवी मृतक रितेशका सौतेनी आमा हुन्‌। सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधा

छोरालाई घाँटी थिची हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान

जलेश्वर– महोत्तरी जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको छ। जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी (सौतेनी आमा) ले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ। सोही घटनामा […]