पोलको भाडा नतिर्ने केबलको लाइन काटिँदै

काठमाडौं, (नेस) । नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा नतिर्ने केबल टिभीहरुको आजबाट लाइन काटन शुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको नयाँ दररेटअनुसार केबल सञ्चालकहरुले सम्झौताबिना नै केबल चलाउने अडान लिएपछि प्राधिकरणले लाइन काट्ने भएको हो । केलब टिभी सञ्चालकले नयाँ दररेटअनुसार सम्झौता गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि प्राधिकरणले आजबाट सांकेतिक रूपमा लाइन काट्ने […]

सम्बन्धित सामग्री

उपभोक्तालाई क्षतिपूर्ति दिने व्यवस्था गर

नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवाप्रदायकको तार काटेपछि इन्टरनेट सेवाग्राहीको अधिकार हनन भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले समेत नेपाल विद्युत् प्राधिकरणलाई तार नकाट्न भन्दाभन्दै सेवा अवरुद्ध हुने गरी तार काटेपछि नेपाल विद्युत् प्राधिकरणप्रति सर्वसाधारण नागरिकको दृष्टिकोण पनि परिवर्तन भएको छ । यसै पनि पछिल्ला महिनाहरूमा नियमित बिजुली आउन छोडेपछि […]

इन्टरनेटको तार काट्नेलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अति आवश्यक विद्युत्का तार काट्ने नेपाल विद्युत् प्राधिकरणलाई कारबाही गर्न माग गरेको छ । विद्युत् प्राधिकरणले अरू उपाय नअपनाई सिधै अति आवश्यक इन्टरनेटका तारहरू काटेको भन्दै कारबाहीको माग गरिएको हो । विद्युत् प्राधिकरणले शनिबारदेखि पोलको भाडा नतिर्ने इन्टरनेटका तार काट्न सुरु गरेको छ । जथाभावी प्राधिकरणले...

इन्टरनेट व्यवसायीलाई क्यानको साथ, भन्यो- इन्टरनेटको मूल्य ३०० सम्म बढ्नसक्छ

नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा बढाएको पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्न थालेपछि कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले विरोध जनाएको छ । प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, धनगढीलगायतका स्थानमा इन्टरनेटका तार काटेको छ । देशैभर तार काट्न थालेपछि क्यान महासंघले इन्टरनेट व्यवसायीलाई साथ दिँदै प्राधिकरणको विरोध गरेको हो ।प्राधिकरणले तार काटेको स्थानमा इन्टरनेट सेवामा अवरुद्ध पुगेको महासंघको भनाई छ । प्राधिकरणले हिजो शनिबारदेखि पोलको भाडा नतिर्न

पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटियो

नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकको तार काट्न सुरु गरेको छ । यसअघि पोल भाडा नतिर्ने सेवा प्रदायकलाई शुक्रबारसम्मको समय दिई सम्झौताका लागि आह्वान गरेको प्राधिकरणले शनिबारबाट आफ्नो अभियान सुरु गरेको हो । प्राधिकरणले तार काट्ने अभियान देशभर नै सांकेतिक रूपमा सुरु गरेको छ ।प्राधिकरणले पोलभाडा सम्झौता गरेका र भाडा […]

विद्युत् प्राधिकरणले तार काटेको भन्दै इन्टरनेट सेवाप्रदायक आन्दोलनमा

नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट तथा केबुल टिभीका तारहरू काट्न थालेपछि सेवाप्रदायक आन्दोलित बनेका छन् । चितवनमा बिजुलीको पोलको भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने सेवाप्रदायक संस्थाहरूको विद्युत् प्राधिकरण भरतपुर...

विद्युत प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट र केबलको तार काट्न थाल्यो

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकहरुको तार काट्न थालेको छ। आफ्नो पोल प्रयोग गरेकाहरुलाई असोज १५ गतेसम्म भाडा नतिरे तार काट्ने सूचना निकालेको प्राधिकरणले आजदेखि धमाधम तार काट्न थालेको हो। प्राधिकरणका देशभर रहेका १२९ वितरण केन्द्रमार्फत हरेक ठाउँमा एउटा/एउटाको दरले सांकेतिकरूपमा तार काटिएको प्राधिकरणले जनाएको…

प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबलका लाइन काट्दै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिने भएको छ । बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो । तर सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट कारबाही थालिने प्राधिकरणले जनाएको छ । सम्झौता नगरीकनै आफ्ना विद्युतीय संरचनाहरू […]

असोज १५ पछि पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटिने

२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना विद्युतीय संरचनाहरु प्रयोग गरी इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरुलाई भाडा सम्झौता गर्न आउन आगामी १५ असोजसम्मको समयसीमा दिएको छ । केही सेवा प्रदायकहरुले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भए बमोजिम जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेश गरी नविकरण नगरेको, परिमार्जित […]