नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवाप्रदायकको तार काटेपछि इन्टरनेट सेवाग्राहीको अधिकार हनन भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले समेत नेपाल विद्युत् प्राधिकरणलाई तार नकाट्न भन्दाभन्दै सेवा अवरुद्ध हुने गरी तार काटेपछि नेपाल विद्युत् प्राधिकरणप्रति सर्वसाधारण नागरिकको दृष्टिकोण पनि परिवर्तन भएको छ । यसै पनि पछिल्ला महिनाहरूमा नियमित बिजुली आउन छोडेपछि […]