काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अति आवश्यक विद्युत्का तार काट्ने नेपाल विद्युत् प्राधिकरणलाई कारबाही गर्न माग गरेको छ । विद्युत् प्राधिकरणले अरू उपाय नअपनाई सिधै अति आवश्यक इन्टरनेटका तारहरू काटेको भन्दै कारबाहीको माग गरिएको हो ।
विद्युत् प्राधिकरणले शनिबारदेखि पोलको भाडा नतिर्ने इन्टरनेटका तार काट्न सुरु गरेको छ । जथाभावी प्राधिकरणले...