अवैध सम्बन्धले निम्त्याएको ‘न्येलु’ प्रथा

हुम्लाको हिमालपारिको गाउँ लिमीकी पेमा तामाङ ४५ वर्षकी भइन्। उनीबाट छोरीको जन्म भयो। विवाहित युवकसँगको प्रेम सम्बन्धका कारण छोरीलाई जन्म दिएकी पेमा अहिले बुवाले बनाएर दिएको घरमा बस्छिन्।...

सम्बन्धित सामग्री

लिमीमा बहुुपति प्रथा घट्दै

सिमकोट – हिमालपारिको गाउँ लिमीमा बहुपति प्रथा न्यूनीकरण हुँदै गएको पाइएको छ। बहुुपति प्रथाको नकारात्मक पक्षबारे अहिलेका युवायुवतीमा जानकारी हुनुु र अधिकांश युवायुवती लिमीबाहिर अध्ययन गर्न थालेपछि यो प्रथा कम हुँदै गएको हो। नाम्खा गाउँपालिका– ६ को लिमीको जाङ गाउँका कुन्जोक तामाङले पहिलेको तुलनामा लिमीका तीनै गाउँमा बहुुपति प्रथा घट्दै गएको जानकारी दिए। उनले पहिले […]

गाेठ भत्किए, भत्किएन प्रथा (भिडियो)

‘छाउपडी प्रथा’ भनेको महिनावारीको समयमा महिलालाई एकान्तमा राख्ने चलन हो। नेपालको सुदूरपश्चिमका धेरै क्षेत्रमा सामान्यतः छाउपडी प्रथा छ। सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा महिनावारी भएका महिला महिनामा पाँच दिन गोठमा बस्ने गरेका छन्। महिनावारी हुँदा महिला अशुद्ध हुन्छन् भन्ने रुढीवादी सोचले यसलाई बढावा दिएको छ। अछामका विद्यानाथका पुजारी भन्छन्, ‘महिनावारी भएका बेला महिलालाई गोठमा बसाल्ने चलन अनावश्यक […]

हराएन कटुवाल र मुखिया प्रथा

ढोरपाटन– एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्को स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे । जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि […]

छाउ प्रथा अन्त्यका लागि धामी-झाँक्री सम्मेलन

कैलाली । सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेको छाउपडी प्रथा र छुवाछुतका लागि धनगढीमा धामी झाँक्री सम्मेलन आयोजना गरिएको छ । सुदूरपश्चिमका ३ जिल्ला र मुगुबाट आएका गरी ३५ जना धामी झाँक्री तथा स्थानीय तहका उप प्रमुखको सहभागितामा सम्मेलन सुरु छ । सम्मेलनले देवी देउताका नाममा हुने छुवाछुत अन्त्य गर्ने विश्वास लिइएको छ । सम्मेलनबाट सन्देश गाउँगाउँसम्म […]

अझै प्रचलनमा छ- ‘मुखिया’ र ‘कटुवाल प्रथा’

बागलुङ : नयाँ व्यवस्थासहित सूचना प्रविधिको तीव्र विकास भए पनि जिल्लाको तमानखोलामा पुराना प्रथा अझै प्रचलनमा छ।अधिकांश गाउँठाउँमा मोबाइलमा हात हातमा पुगिसकेको छ। यो वेला पनि  जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर–३ तमान गाउँमा यो प्रचलन अझै कायमै छ।गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रूपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन्। अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन्। गाउँलेहरूबाट आफूले यो जिम्मेवारी पाएको तीन वर्ष भएको उनको भन

“जाति प्रथा र राजनीति”

यो लेखोटको सुरुमा नै मैले जानकारी दिऊँ- म जाति प्रथा व्यवहारमै मान्दिनँ । मसँग काम गर्नु भएका, नेपालको संविधानले “दलित” नाम दिएका व्यक्तिहरु जो मेरो घरमा आउनु भएको छ, बस्नु भएको छ र मेरो घरको भान्सामा मसँग उही टेबुलमा खानु भएको छ वहाँहरुलाई यो कुरा राम्ररी थाहा छ । अहिले मैले माथि “जाति प्रथा” भन्ने …

बोक्सी र दाइजो प्रथा जरैदेखि उखेल्नुपर्छ

रौतहट-राष्ट्रपति विद्यादेवी भण्डारीले दाइजो प्रथा र बोक्सी प्रथा अन्त्यका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । आइतबार रौतहटको माधव नारायण नगरपालिका वडा न ३ स्थित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय शिक्षामा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले मधेशमा जरो गाडेर बसेको दाइजो तथा बोक्सी प्रथालाई जरै […]

भोजपुरमा कायमै छ बालीघरे प्रथा

भोजपुर । देशका धेरै क्षेत्रमा परिवर्तन आए पनि भोजपुरको बालीघरे प्रथामा परिवर्तन आउन सकेको छैन। यहाँ धेरैजसो दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको दलित सञ्जाल भोजपुरले जनाएको छ । बालीघरे प्रथा भन्नाले वर्षभर काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथालाई भनिन्छ । जस अन्तर्गत केही रकम लिएर गाउँभरका घरमा हुने फलाम […]

दक्षिण अफ्रिकाले ल्यायो बहुपति प्रथा

चार पत्नीका पति टेलिभिजन स्टार मुसा मसेलेकु दक्षिण अफ्रिकी सरकारको बहुपति प्रथा लागू गर्ने प्रस्तावको विपक्षमा छन् । उनी मात्र होइन, सरकारको बहुपति प्रथा लागू गर्ने प्रस्तावप्रति रुढीवादी खेमा नै रुष्ट छ । ‘यसले अफ्रिकी संस्कृतिलाई ध्वस्त पार्नेछ । तिनका सन्तानको के हुन्छ ? तिनले आफूलाई कसको सन्तान भनेर चिनाउँछन्,’ मसेलेकु भन्छन्, ‘महिलाले पुरुषको भूमिका […]