बोक्सी र दाइजो प्रथा जरैदेखि उखेल्नुपर्छ

रौतहट-राष्ट्रपति विद्यादेवी भण्डारीले दाइजो प्रथा र बोक्सी प्रथा अन्त्यका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । आइतबार रौतहटको माधव नारायण नगरपालिका वडा न ३ स्थित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय शिक्षामा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले मधेशमा जरो गाडेर बसेको दाइजो तथा बोक्सी प्रथालाई जरै […]

सम्बन्धित सामग्री

बोक्सी प्रथा र दाहिजो जरै देखि उखेल्नु पर्छ : राष्ट्रपति भण्डारी

रौतहट । राष्ट्रपति विद्या देवी भण्डारीले मधेशमा जरो गाडेर बसेको बोक्सी प्रथा र दाइजो प्रजा जरैदेखि उखलेर फाल्नु पर्ने बताएकी छिन । आइतबार रौतहटको मध्यभाग माधव नारायण नगरपालिका वाड नंंं ३ स्थित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । दाइजो प्रथा र बोक्सी प्रथा अन्त्य गर्नका लागि शिक्षाको महत्वपुर्ण भुमिका भएको […] The post बोक्सी प्रथा र दाहिजो जरै देखि उखेल्नु पर्छ : राष्ट्रपति भण्डारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सामाजिक क्षेत्रमा राष्ट्रिय गौरवको योजना बन्दै छ

सरकारले जोखिममा परेका दुर्गम क्षेत्रका सुत्केरीको उद्धार, सडक मानव व्यवस्थापन र छाउपडीमुक्त अभियान चलाइरहेको छ । यससँगै तराईमा देखा परेको दाइजो प्रथा, बोक्सी, बालविवाह लगायत कुसंस्कार र कुरीति न्यून गर्न पनि सरकार सक्रिय छ । सडक बालबालिकालाई पुनस्थापना गरी सीपमूलक काममा लगाउने र मानव वेचविखन नियन्त्रणका लागि प्रभावकारी काम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्दै आएको छ । समृद्ध, सभ्य समाज निर्माण राष्ट्रिय गौरवको योजनाकै रुपमा अगाडि बढाउन सकिन्छ भन्ने ध्येयका साथ मन्त्रालय अघि बढिरहेको छ । समाजमा रहेका कुरीति, कुप्रथाको अन्त्यका पहल, कानुनमा संशोधन लगायतका विषयमा कुराकानी गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई गोरखापत्र संवादमा आमन्त्रण गरेका छौ । प्रस्तुत छ संवादको सम्पादित अंश ।