अझै प्रचलनमा छ- ‘मुखिया’ र ‘कटुवाल प्रथा’

बागलुङ : नयाँ व्यवस्थासहित सूचना प्रविधिको तीव्र विकास भए पनि जिल्लाको तमानखोलामा पुराना प्रथा अझै प्रचलनमा छ।अधिकांश गाउँठाउँमा मोबाइलमा हात हातमा पुगिसकेको छ। यो वेला पनि  जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर–३ तमान गाउँमा यो प्रचलन अझै कायमै छ।गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रूपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन्। अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन्। गाउँलेहरूबाट आफूले यो जिम्मेवारी पाएको तीन वर्ष भएको उनको भन

सम्बन्धित सामग्री

कटुवाल प्रथामा प्रविधिको प्रयोग

–डम्मर बुढा मगर/रासस ढोरपाटन (बागलुङ), १९ भदौ । बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो । गाउँलेको भेलाले दुई/दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि […]