कैलाली । सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेको छाउपडी प्रथा र छुवाछुतका लागि धनगढीमा धामी झाँक्री सम्मेलन आयोजना गरिएको छ । सुदूरपश्चिमका ३ जिल्ला र मुगुबाट आएका गरी ३५ जना धामी झाँक्री तथा स्थानीय तहका उप प्रमुखको सहभागितामा सम्मेलन सुरु छ । सम्मेलनले देवी देउताका नाममा हुने छुवाछुत अन्त्य गर्ने विश्वास लिइएको छ । सम्मेलनबाट सन्देश गाउँगाउँसम्म […]