लिमीमा बहुुपति प्रथा घट्दै

सिमकोट – हिमालपारिको गाउँ लिमीमा बहुपति प्रथा न्यूनीकरण हुँदै गएको पाइएको छ। बहुुपति प्रथाको नकारात्मक पक्षबारे अहिलेका युवायुवतीमा जानकारी हुनुु र अधिकांश युवायुवती लिमीबाहिर अध्ययन गर्न थालेपछि यो प्रथा कम हुँदै गएको हो। नाम्खा गाउँपालिका– ६ को लिमीको जाङ गाउँका कुन्जोक तामाङले पहिलेको तुलनामा लिमीका तीनै गाउँमा बहुुपति प्रथा घट्दै गएको जानकारी दिए। उनले पहिले […]

सम्बन्धित सामग्री

पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा पनि सहयोग

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभराको दर्शनको सिजन मानिने (बडादशैँ, रामनवमी) का समयमा कम्तीमा पाँच …

पाथीभरामा बलि प्रथा घट्दै

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभराको दर्शनको सिजन मानिने (बडादशैँ, रामनवमी) का समयमा […]

बालीघरे प्रथा : कतै हराउँदै, कतै मारमा दलित समुदाय

बालीघरे प्रचलन नेपालको रोजगारी र बस्तु विनिमय तथा सामाजिक एकताको एक सेतू भए पनि यो प्रथाले दलित र उच्च जातबीचको विभेदका रुपमा लिइयो । कतिपय स्थानमा यस्तो देखिन्छ पनि । तर, आजभोलि कतिपय ठाउँमा बालिघरे प्रथा हराउँदै गएको छ । वैदेशिक रोजगारीका कारण विशेषतः लुगा सिलाउने, फलामका औजार र भाँडाकुँडा बनाउनेहरुको संख्या घट्दै गएको छ …

बहुपति प्रथा घट्दै

बहुविवाह त सबैले सुनेकै शब्द हो तर धेरैलाई बहुपति प्रथाका बारेमा ज्ञान नहुन पनि सक्छ । यो एक प्रकारको विवाह गर्ने प्रथा हो । हिमाली जिल्लामा लामा समुदायले धेरै पहिलेदेखि नै यो चलनलाई अनुसरण गर्दै आएका छन् । हुम्लामा अहिलेको ११औँ पुस्ताअघिदेखि बहुपति प्रथा

छाउपडी अन्त्य गर्नुपर्छ : मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताउनुभएको छ । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुग्नुभएका उहाँले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्नो सान उच्च राख्न भए पनि सबै मिलेर छाउपडी अन्त्य गर्नुपर्ने बताउनुभयो ।