देशभरि बाढीपहिरोको वितण्डा

काठमाडौं । यस वर्ष सुरू भएको मौसमजन्य विपद्बाट हालसम्म ३७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४९ जना घाइते भएका छन् । त्यसैगरी १ सय १२ घर पूर्ण रूपमा क्षति भएको छ भने १ सय ४९ घरमा आशिंक क्षति पुगेको गृह मन्त्रालयले […]

सम्बन्धित सामग्री

देशभरि बाढीपहिरोको वितण्डा

काठमाडौं । यस वर्ष शुरू भएको मौसमजन्य विपद्बाट हालसम्म ३७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४९ जना घाइते भएका छन् । त्यसै गरी १ सय १२ घर पूर्ण रूपमा क्षति भएको छ भने १ सय ४९ घरमा आशिंक क्षति पुगेको गृह […]

मनसुन भित्रिएको साता दिन नहुँदै बाढीपहिरोको वितण्डा : यी ठाउँ अझै छन् जोखिममा

काठमाडौं : यस वर्ष नेपालमा मनसुन भित्रिएको ६ दिन नबित्दै बाढीपहिरोकाे वितण्डा मच्चिएको छ। जसकारण धनजनको ठूलो क्षति भएको छ।मौसम पूर्वानुमान महाशाखाले गत बुधबार कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन भित्रिएको जनाएको थियो। मनसुन भित्रिएसँगै अहिले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी पहिरो जाँदा नागरिकहरूले अकालमै ज्यान गुमाएका छन्। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार कोशी प्रदेशम

पूर्वी पहाडमा बाढीपहिरोको वितण्डा, हेलिकप्टरमार्फत प्रधानमन्त्री निरीक्षणमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आठजनाको ज्यान जाने गरी आएको पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण निस्किएका छन् । प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु योगेश भट्टराई, बसन्त नेङ्वाङ, दिपक खड्का, राजेन्द्र कार्की (कोशी प्रदेशसभा) बाढीपहिरो प्रभावित […]

बेमौसमी वर्षाको वितण्डा

मौसमविद्हरूले यो वर्षको दसैंमा निरन्तर झरी पर्ने पूर्वसंकेत दसैं सुरु हुनुपूर्व नै सचेत रहन आग्रह गरेका थिए । वास्तवमा त्यस्तै रर्‍यो पनि, बेमौसमी सिजनमा परेको पानीले वितण्डा मच्चाउँदा बाढीपहिरोको मात्र सामना गर्नुपरेन, निकैले ज्यानसमेत गुमाउनुपर्‍यो । दसैं शोकमा डुब्यो, परिवारमा निराशा फैलियो । वर्षाका कारण पश्चिम नेपालका जुम्ला, मुगु, कालीकोटका विभिन्न स्थानमा पहिरोका कारण एक […]

बाढीपहिरोको वितण्डा: अछाममा २१ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ।

बाढीपहिरोको वितण्डा र पूर्वसचेतनाको खाँचो

मेलम्ची खण्डहर बनेको दृश्य र त्यहाँका पीडितको अवस्थाले जोकोही नेपाली मनमा पनि पहिरो जान्छ । हाम्रो मुलुक सालिन्दा बाढीपहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपको वितण्डामा प्रताडित छ । कोरोना महामारीको दोस्रो लहर साम्य नहुँदै मनसुनको सुरुवातमा नै बाढीपहिरोको वितण्डाले अर्को प्रहार गरिसक्यो । मुलुक अहिले नै मानवीय क्षतिका साथमा आर्थिक सङ्कटको थप चेपुवामा परेको छ । यसअघि […]

राहत र उद्धारमा तीव्रता देऊ

नेपालमा मनसुन शुरु भएसँगै बाढीपहिरोका समस्या बर्सेनि देखा पर्ने गर्दछ । यसपालि पनि असार शुरु हुनेबित्तिकै बाढीपहिरोको वितण्डा शुरु भएको छ । दर्जनौँ मानिसले ज्यान गुमाएका समाचार मिडियामा आइरहेका छन् । सयौँ घरबारविहीन र हजारौँ प्रभावित भएका छन् । मंगलबार राति मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपहिरोको कारण त्यहाँको अवस्था कहाली लाग्दो बनेको छ । […]

बर्खा सुरुवातमै बाढीपहिरोको वितण्डा

दुई दिनदेखि परेको वर्षाले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा बाढीपहिरोले सबैभन्दा बढी क्षति पुगेको छ ।

बाढीपहिरोको वितण्डा : तीन बालबालिकाको ज्यान गयो

बाढीपहिरोले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विभिन्न ठाउँमा क्षति पु-याएको छ। पहिरोले घर पुरिँदा मङ्गलबार तीन बालबालिकाको ज्यानसमेत गएको छ। अर्घाखाँची समाचारदाताका अनुसार जिल्लाको पाणिनी गाउँपालिका–१, पणेना गोवनपानी गाउँमा गङ्गा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।

पोखरामा बाढीपहिरोको वितण्डा

वर्षभरिकै सबैभन्दा धेरै शनिबार परेको पानीले पोखरामा धनजनको क्षति गरेको छ । दुई जनाले ज्यान गुमाएका छन् भने दर्जनौंको घर, बारी, खेतलगायत