बेमौसमी वर्षाको वितण्डा

मौसमविद्हरूले यो वर्षको दसैंमा निरन्तर झरी पर्ने पूर्वसंकेत दसैं सुरु हुनुपूर्व नै सचेत रहन आग्रह गरेका थिए । वास्तवमा त्यस्तै रर्‍यो पनि, बेमौसमी सिजनमा परेको पानीले वितण्डा मच्चाउँदा बाढीपहिरोको मात्र सामना गर्नुपरेन, निकैले ज्यानसमेत गुमाउनुपर्‍यो । दसैं शोकमा डुब्यो, परिवारमा निराशा फैलियो । वर्षाका कारण पश्चिम नेपालका जुम्ला, मुगु, कालीकोटका विभिन्न स्थानमा पहिरोका कारण एक […]

सम्बन्धित सामग्री

किसानलाई राहतको टुंगो छैन

डेढ महिनाअघि आएको बेमौसमी वर्षापछिको बाढीका कारण सुदूरपश्चिमका धान, अन्य बाली र पशुपन्छीमा गरी ६ अर्ब ९६ करोड ८९ लाख २६ हजार बढीको क्षति भएको प्रारम्भिक विवरण प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको छ । बाढीले वितण्डा मच्चाएका बेला प्रदेश सरकारले किसानहरूलाई राहत उपलब्ध गराउने बताए पनि हालसम्म त्यसतर्फ ठोस निर्णय गरेको छैन ।

खुल्यो आकाश, हाँस्यो काठमाडौँ

बेमौसमी वर्षाले देशभर वितण्डा मच्याइरहँदा काठमाडौँ उपत्यका भने खुलेको छ। सुदूरपश्चिममा वितण्डा मच्याएपछि पूर्वमा सरेको वर्षा बिस्तारै बाहिरिँदो क्रममा छ। यही बीचमा काठमाडौँ उपत्यका बिहीबार बिहानदेखि नै खुलेको छ।