केन्द्रबाट तालमेल गर्न खोजिए गठबन्धनलाई नै घाटा

विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे गठबन्धनलाई नै घाटा हुने बताएका छन् ।विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले स्थानीय आवश्यकता र चौचित्यका आधारमा तालमेल हुनुपर्नेमा जोड दिए । “केन्द्रबाटै तालमेल भए त्यो गठबन्धनकै लागि प्रत्युत्पादक हुनेछ,” कोइरालाले भने, “चुनावमा गठबन्धन होइन तालमेल गर्नुपर्छ । जो स्थानीय आवश्यकता र औचित्यको […]

सम्बन्धित सामग्री

नेपालको व्यापार घाटा डरलाग्दो

काठमाडाैं । भुक्तानी सन्तुलन कायम राख्न र नेपालको व्यापार घाटा नियन्त्रणका लागि रेमिट्यान्सको योगदान महत्वपूर्ण मानिन्छ । नेपालको व्यापार घाटा डरलाग्दो रूपमा उच्च छ । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले मुलुकको भुक्तानी सन्तुलन कायम राख्न मद्दत गरिरहेको छ । व्यापार घाटा व्यवस्थापन गर्न रेमिट्यान्सको योगदान ५९ प्रतिशत रहेको देखाएको छ, जुन एक महत्वपूर्ण रकम हो । […]

अर्थ ज्ञान : के हो बजेट घाटा ?

सामान्यतः सरकारको आम्दानीले धान्न नसक्ने खर्च नै घाटा हो । सरकारको राजस्वले धान्न नसक्ने खर्चको आकारलाई बजेट घाटा भनिन्छ । नेपालमा वैदेशिक अनुदान पनि पछि फिर्ता गर्नुनपर्ने भएकाले अनुदानलाई पनि राजस्वकै हिस्सा...

वैदेशिक व्यापार घाटा हालसम्मकै उच्च, एक वर्षमा १७ खर्बभन्दा बढी घाटा

काठमाडौँ – नेपालको वैदेशिक व्यापार घाटा गत आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा बढी भएको छ। भन्सार विभागका अनुसार गतवर्ष नेपालको कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख […]

व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै

काठमाडौं, असार २८। चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ भने शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको वढोत्तरीका कारण व्यापार घाटा वढेको हो । आयातबाट विदेशी मुद्रा बाहिरिने वढी […]

व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ भने शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको वढोत्तरीका कारण व्यापार घाटा वढेको हो । आयातबाट विदेशी मुद्रा बाहिरिने वढी र विदेशी […] The post व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बजेटको आकारभन्दा व्यापार घाटा बढी

स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटा मुलुकको कूल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक वर्षमा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो बजेटको आकारभन्दा पनि ठूलो हो ।भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैया

व्यापार घाटा झन्डै नौ खर्ब

काठमाडौं । पछिल्लो समय मुलुकको व्यापार घाटा अस्वाभाविक रूपमा बढेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को ६ महिनाको अवधिमा व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको […] The post व्यापार घाटा झन्डै नौ खर्ब appeared first on राजधानी राष्ट्रिय दैनिक.

अफगानिस्तानसँगको व्यापारमा पनि नेपाललाई घाटा

काठमाडौं। युद्धग्रस्त देश अफगानिस्तानसँगको वैदेशिक व्यापारमा पनि नेपाललाई घाटा रहेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष२०७७/७८को तथ्यांकअनुसार अफगानिस्तानसँगको व्यापारमा पनि नेपालले घाटा ब्यहोरेको हो। गत वर्ष नेपालबाट अफगानिस्तानमा जम्मा १२ हजार रुपैयाँको निकासी भएको छ। सोही अवधिमा अफगानिस्तानबाट नेपालतर्फ ६८ लाख८९ हजार रुपैयाँको आयात भएको छ। उक्त अवधिमा नेपालले ६८ लाख ७७ हजार रुपैयाँको घाटा ब्यहोरेको हो।

नेपाललाई १४ खर्बको व्यापार घाटा

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागकाअनुसार नेपालले साउनदेखि असारसम्ममा उक्त घाटा ब्यहोरेको हो। गत वर्ष नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवै बढेको छ। सोही कारण व्यापार घाटा पनि उक्लिएको हो। विभागले गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै १६ खर्ब ८० अर्बको वैदेशिक व्यापार भएको जानकारी दिएको छ।

आयल निगमलाई १५ दिनमा ७० करोड घाटा

काठमाडौं। नेपाल आयल निगमले १५ दिनमा ७० करोड घाटा ब्यहोर्नुपर्ने भएको छ। यो, वैशाख ४ गते पेट्रोल÷डिजेलको मूल्य एक रुपैयाँ बढेपछिको घाटा हो।पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा ०.४४ रुपैयाँ घाटा छ। यसैगरी, एलपी ग्याँसमा प्रतिलिसिलिण्डर ४१८.४७ रुपैयाँ घाटा छ। जसअनुसार १५ दिनमा ग्याँसमा ६० र पेट्रोल/डिजेलमा १० करोड गरी कुल ७० करोड घाटा हुने निगमले बताएको छ।