२५ चैत्र, सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा पनि पाँच सत्ता गठबन्धनबीच तालमेल हुने भएको छ । गठबन्धनका दलहरूबीच शुक्रबार भएको छलफलबाट जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरिएको हो । जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल गर्ने निर्णय भएको […]