आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत

चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।’ स्थानीय […]

सम्बन्धित सामग्री

प्रचण्डको भर पर्दा हातको सत्ता गुम्यो : प्रवक्ता महत

काठमाडौं, २० पौष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले आफूहरुले अन्य कतै वैकल्पिक समर्थन नजुटाएर सिधैं प्रचण्डको भरपर्दा कांग्रेसको हातबाट सत्ता गुमेको आशय व्यक्त गरेका छन्। उनले आज नेपाली कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘कहिँकतै हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फपनि हामीले यसलाई प्राथमिकतामा राखेनौं। त्यो अवस्थामा यो गठबन्धन तोड्नु र प्रचण्डजीले […]

दलको नेताको निर्वाचन बुधाबारभित्रै भईसक्छ : प्रवक्ता महत

काठमाडौं, ३ पुष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यही बुधबारभित्र संसदीय दलको नेताको निर्वाचन भइसक्ने बताएका छन् । केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सुनाउदै महतले यस्तो बताएका हुन् । उनले भने, ढिलोमा बुधबारसम्म दलको नेता चयनको प्रक्रिया टुंग्गिन्छ । उनकाअनुसार आजको बैठकले प्रदेशका संसदीय दलको निर्वाचनका लागि पनि सम्बन्धित कार्य समितिलाई प्रक्रिया […]

शेखरलाई बधाई दिन प्रवक्ता महत पुगे विशालनगर

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइरालालाई बधाई दिएका छन् । मोरङबाट निर्वाचित कोइरालालाई बधाई दिन महत आज विशालनगर पुगेका हुन् । सो क्रममा महतले लड्डु पनि खाएका छन् । नयाँ सरकार गठनको प्रक्रियामा जुटेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको निर्वाचन हुने पक्का भएको छ। सभापति शेरबहादुर देउवा र […]

निर्वाचनपछिको सरकारको नेतृत्व कसले गर्छ भन्नेबारे सहमति भएको छैन् : प्रवक्ता महत

काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अहिले गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारेका छन् । आज (मंगलबार) हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको नेतृत्व गर्नेबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको जिकिर गरे […]

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार : प्रवक्ता महत

काठमाडौँ,२० कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन् । प्रवक्ता डा महतले भने, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ ।” आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार […]

कांग्रेसले निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छः कांग्रेस प्रवक्ता महत

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त दाबी गरेका हुन् । ‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो […]

केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भयो : कांग्रेस प्रवक्ता महत

काठमाडौं, १८ वैशाख : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए । उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । […]

एमसीसीबाट पछि हट्दैनौँ : प्रवक्ता महत

काठमाडौँ । सत्तारुढ दल काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीबाट पछि नहट्ने बताएका छन् । आज (सोमबार) काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै पछि नहट्ने बताएका हुन् । गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको उनको भनाइ छ । एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर […]

एमसीसी सभामुखले रोक्न मिल्दैनः काँग्रेस प्रवक्ता महत

काठमाडौं, २७ माघ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सभामुखले रोक्न नमिल्ने जिकिर गरेका छन् ।उनले सभमुखको क्षेत्राधिकार संविधानमा तोकिएकाले रोक्न नमिल्ने जिकिर गरेका हुन् । ‘एमसीसी सभामुखले रोक्न मिल्दैन,’ आज काँग्रेस कार्यसमिति बैठकपछि पत्रकारको प्रश्नमा महतले भने,‘उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ ।’ सभामुख एमसीसी टेबुल गर्न सकारात्मक नभइरहँदा सत्ताको नेतृत्व […]