सिमकोट (हुम्ला), ११ चैत । सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट ६५ हजार नपाउँदा भवन हस्तान्तरण हुन सकेको छैन । भवन निर्माण भएको छ वर्ष पूरा भएको छ । विसं २०७५ मा १० लाखमा निर्माण पूरा भएको […]
स्याङ्जा – गाउँमा नै स्वास्थ्य केन्द्रको भवन बनेपछि सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास लिएका वालिङ नगरपालिका १० का बासिन्दा अहिले भने चिन्तित बनेका छन् । सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको दुई वर्षमै जीर्ण हुँदा यहाँका बासिन्दा चिन्तित बनेका हुन् ।
स्वास्थ्य केन्द्रको भवन नगरपालिकालाई हस्तान्तरण नहुँदै जीर्ण बन्दै गएको हो । स्थानीय युवा नारायणप्रसाद पंगेनीले भन्नुभयो, ‘राज्यको सम्पत्ति बालुवामा पानी हालेको जस्तै भएको छ तर कसैलाई चासो छैन ।’ दुई वर्ष अगाडि निर्माण भएको भवन यस्तो अवस्थामा रहनु निकै दुः...
कुनै पनि आयोजना हस्तान्तरण हुन शतप्रतिशत काम सम्पन्न हुनुपर्ने भए पनि लगभग ९३ प्रतिशत काम सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको विमानस्थल चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा शनिबार साँझ राजधानी काठमाडौँ र निर्माणस्थल पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच विमानस्थल …
२ वर्षअघि छ करोड रुपियाँको लागतमा निर्माण शुरू भएर अन्तिम चरणमा रहेको पोखरा महानगरपालिका ३२ र ३३ वडा जोड्ने 'लामगाडी’ पुल सञ्चालनमा नआउँदै भाँचिएको छ ।
हस्तान्तरण हुन नपाउँदै सो भाँचिएपछि सो कार्यको तीव्र निन्दा र भत्र्सना गरिएको छ ।
निर्माण कार्य सकिएर परीक्षणका लागि पुलको टेको निकालेको केही समय...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुविधा सम्पन्न सभाहल स्थानीय वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । दुई चरणमा निर्माण योजना रहेको सभाहल पहिलो चरणको काम सकिएसँगै हस्तान्तरण भएको हो ।बिहीबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सभाहल उद्घाटन गर्दै नगरपालिका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरेकी हुन् । सभाहलको पहिलो चरणको निर्माण कार्य सम्पन्न भए पनि दोस्रो चरणको योजना तथा डीपीआरसमेत तयार भएको छैन ।भवन शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण
७ पुस, दाङ । दाङ घोराहीको कटुवा खोलादेखि नेत्रलाल अभागी चोकसम्मको चार लेन सडक निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण नहुँदै भत्किन थालेको छ । सडकखण्डका बिभिन्न ठाउँमा खल्डाखुल्डी परेका छन् । ट्राफिक चोक छेउमा सबैभन्दा धेरै भत्किएको छ । डेढ किलोमिटरको उक्त सडकखण्ड चार लेनमा विस्तार गर्न कान्छाराम शंकरमाली जेभीसँग ०७१ भदौ ११ गते सम्झौता […]
सडक निर्माण नै नसकिँदै साढे १२ लाख मर्मत खर्च किन ?
सडक हस्तान्तरण नहुँदै थप दुई निर्माण व्यवसायीलाई मर्मतका नाममा ३५ लाख
काठमाडौं उपत्यकामा नियमित फोहोर उठ्न छाडेकोे १५ दिन पुग्यो । त्यसको...
कृष्णउदास खनाल, वीरगन्ज । पर्साको वीरगन्ज–ठोरी हुलाकी सडक, निर्माण काम पूरा नहुँदै नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले सडक निर्माण गर्न अवरोध गरेपछि ५ किलोमिटर कालोपत्रे नहँुदै हुलाकी सडक हस्तान्तरण गरिएको हो । इन्डियन कन्सल्टेन्सीका इन्जिनियर नूर आलम र हुलाकी सडक आयोजनाका प्रतिनिधि रामनाथ चौधरीले संयुक्तरूपमा रिबन काटेर राजमार्गको उद्घाटन गर्दै नेपाली […]