हस्तान्तरण नहुँदै भाँचियो पुल

२  वर्षअघि  छ  करोड रुपियाँको  लागतमा  निर्माण  शुरू भएर  अन्तिम चरणमा  रहेको  पोखरा  महानगरपालिका  ३२  र ३३  वडा  जोड्ने  'लामगाडी’  पुल  सञ्चालनमा नआउँदै भाँचिएको छ । हस्तान्तरण  हुन  नपाउँदै  सो  भाँचिएपछि सो  कार्यको  तीव्र  निन्दा  र  भत्र्सना  गरिएको  छ । ​निर्माण  कार्य  सकिएर  परीक्षणका  लागि  पुलको टेको निकालेको केही समय...