कुनै पनि आयोजना हस्तान्तरण हुन शतप्रतिशत काम सम्पन्न हुनुपर्ने भए पनि लगभग ९३ प्रतिशत काम सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको विमानस्थल चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा शनिबार साँझ राजधानी काठमाडौँ र निर्माणस्थल पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच विमानस्थल …