सिटिजन्स बैंक द्वारा एक मध्यमिक विद्यालय र एक सेवाश्रमलाई सहयोग प्रदान

काठमाडौँ– सिटिजन्स बैंकले एक मध्यमिक विद्यालय र एक सेवाश्रमलाई सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ८ लमजुङमा अवस्थित श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री प्रदान गरेको हो। बैंकको यस […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंकद्वारा भूकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास माविलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, बझाङ गोलाईमा अवस्थित श्री बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माण को लागी रु एक लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको छ । गत असोजमा गएको विनाशकारी भूकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा आंशिक रुपमा क्षति ग्रस्त भएका र यसले गर्दा पठानपाठनमा समेत असर […]

कर्णाली प्रदेशका विद्यालय, वृद्धाश्रम र  अस्पतालमा सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १५औँ वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यालय, वृद्धाश्रम केन्द्र तथा अस्पताललाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंककले नौ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । बैंकले आउँदो वैशाख ७ गते १५औँ वार्षिकोत्सव मनाउने जनाएको छ । यसअन्तर्गत बैंकले जाजरकोटको...

सिटिजन्स बैंकद्वारा सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ६० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकद्वारा उदयपुरको तपेस्वरी विद्यालयलाई आर्थिक सहयोग प्रदान

८ फागुन, काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको वेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु साठी हजारको आर्थिक सहयोग प्रदान गरेको …