काठमाडौँ। संवैधानिक परिषद्बाट सर्वोच्चका लागि प्रधान न्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरिएको छ। सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो। सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ। कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत दिन सकिने छ। उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ […]
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सर्ट लिस्टमा परेका ८१ जनाबारे उजुरी आह्वान गरेको छ । परिषद्को मंगलबारको निर्णयअनुसार सर्ट लिस्टमा परेका उम्मेदवार उपर कुनै उजुरी भएपछि ७ दिनभित्र दिन सकिने गरी समय दिइएको हो । उजुरी दिन चाहनेले न्याय परिषद्को सचिवालय वा सचिवालयको इमेलमा प्राप्त हुने गरी पठाउन सक्ने बुधबार प्रकाशित सूचनामा उल्लेख […]
न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सर्ट लिष्टमा परेका ८१ जनाबारे उजुरी आह्वान गरेको छ । परिषद्को मंगलबारको निर्णयअनुसार सर्ट लिष्टमा परेका उम्मेदवार उपर कुनै उजुरी भएपछि ७ दिनभित्र दिन सकिने गरी समय दिइएको हो । उजुरी दिन चाहनेले न्याय परिषद्को सचिवालय वा सचिवालयको इमेलमा प्राप्त हुनेगरी पठाउन सक्ने बुधबार प्रकाशित सूचनामा उल्लेख छ । परिषद्ले सर्ट लिष्टमा परेका सबै ८१ जनाको नामावली पनि प्रकाशित गरेको छ । सर्ट लिष्टमा परेकामध्येबाट २७ जनाको नियुक्ति हुनेछ ।
संसदीय सुनुवाई समितिले प्रस्तावित राजदुतहरु बिरुद्द उजुरी आह्वान गरेको छ । नेपाल सरकारबाट सिफारिस भएका २० जना राजदुत विरुद्द समितिले उजुरी आह्वान गरेको हो। समितिले उक्त पदमा उनीहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाण सहित मिति २०७९ वैशाख १२ गते कार्यालय समय भित्र सूचना वा उजुरी आग्रह गरेको हो । यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम थर, वतन स्पष्ट रुपमा खुलाउनु पर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिले जनाएको छ । समितिको फोन तथा फ्याक्स नम्बर ४२००२७७ वा इमेल (parl_hearing@parliament.gov.np) मा उजुरी दिन सकिने छ । कुन देशको लागि को सिफारिस ?विष्णुपुकार श्रेष्ठ-जनवादी गणतन्त्र चीनवासुदेव मिश्र-श्रीलङ्गादानबहादुर तामाङ-दक्षिण अफ्रिकाडा. शर्मिला पराजुली (ढकाल)-स्पेनमिलनराज तुलाधर-रुसी महासङ्घडिल्लीराज पौडेल-मलेसियाकान्ता रिजाल-इजरायलनवराज सुवेदी-साउदी अरेवियाकैलाशराज पोखरेल-अष्ट्रेलियाडा. नरेशविक्रम ढकाल-कतारज्योति प्याकुरेल (भण्डारी)-गणतन्त्र कोरियाप्रा.डा.राम स्वार्थ राय-डेनमार्कडा.दुर्गा बहादुर सुवेदी-जापाननिर्मलराज काफ्ले-ब्राजिलसुशीलकुमार लम्साल-इजिप्टभरतकुमार रेग्मी-अष्ट्रिया, संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियाना, CTBTO, IAEA, UNIDO, UNODC,UNOOSAतीर्थराज वाग्ले-बहराइनघनश्याम भण्डारी-बङ्गलादेशहरिश्चन्द्र घिमिरे-म्यान्मारडोरनाथ अर्याल-ओमान
काठमाडौं । बेलायत, अमेरिका र भारतका लागि नेपाली राजदूतमा सिफारिस तीन जनाविरुद्ध आगामी शुक्रबारसम्म संसदीय सुनुवाइ समितिमा उजुरी दिन सकिने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतका विषयमा १८ कात्तिकमा सूचना तथा उजुरी आह्वान भएकामा २६ कात्तिकसम्म उजुरी दिन सकिनेछ । ११ कात्तिकको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि […]
The post प्रस्तावित तीन राजदूतविरुद्ध शुक्रबारसम्म उजुरी दिन सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौँ– बेलायत, अमेरिका र भारतका लागि नेपाली राजदूतमा सिफारिस तीन जनाविरुद्ध आगामी शुक्रबारसम्म संसदीय सुनुवाइ समितिमा उजुरी दिन सकिने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतका विषयमा १८ कात्तिकमा सूचना तथा उजुरी आह्वान भएकामा २६ कात्तिकसम्म उजुरी दिन सकिनेछ । ११ कात्तिकको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि श्रीधर […]