काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सर्ट लिस्टमा परेका ८१ जनाबारे उजुरी आह्वान गरेको छ । परिषद्को मंगलबारको निर्णयअनुसार सर्ट लिस्टमा परेका उम्मेदवार उपर कुनै उजुरी भएपछि ७ दिनभित्र दिन सकिने गरी समय दिइएको हो । उजुरी दिन चाहनेले न्याय परिषद्को सचिवालय वा सचिवालयको इमेलमा प्राप्त हुने गरी पठाउन सक्ने बुधबार प्रकाशित सूचनामा उल्लेख […]