प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध उजुरी आह्वान, १० दिनभित्र ७७ जिल्लाबाट उजुरी दिन सकिने
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्रशमशेर जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरेको छ। आइतबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि जबराविरुद्ध सार्वजनिक उजुरी ...
काठमाडौँ। संवैधानिक परिषद्बाट सर्वोच्चका लागि प्रधान न्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरिएको छ। सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो। सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ। कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत दिन सकिने छ। उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ […]