पोर्चुगलबाट आएका युवकको नमुना परीक्षण रिपोर्ट नेगेटिभ

धनकुटा : करिब दुईहप्ता अगाडि पोर्चुगलबाट आएका धनकुटाका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सोमबारदेखि ज्वरो आएर ती युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठान र राजधानीको टेकुमा स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आ...

सम्बन्धित सामग्री

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप २३ जना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९७ नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । ७४ नमुनामा भने रिपोर्ट नेगेटिभ आएको  अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।हाल अस्पतालमा २८ जनाको उपचार भइरहेको उनले बताए । अस्पतालका अनुसार हालसम्म भर्ना भएका १ हजार चार सय २४ बिरामी मध्ये १ हजार २ सय ११ जना निको भएर घर गइसकेका छन् ।  यस्तै  कोरोनाका कारण हाल सम्म १ सय ८५ जनाको म

तनहुँमा ५६३ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

तनहुँ : कोरोना भाइरस (कोभिड–१९)को शंकामा तनहुँका विभिन्न स्थानीय तहहरुमा ५६३ जनाको र्‍यापिड  डाइग्नोस्टि टेस्ट (आरडिटी) विधिबाट नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ। परीक्षण गरिएकामध्ये ४९२ पुरुष र ७१ महिला रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी...

ताप्लेजुङमा ५० जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङ : चैत यता भारतसहित तेस्रो मुलकबाट ताप्लेजुङ आएका ६१ जनाको आरडिटी विधिबाट कोरोना भाइरस नमुना परीक्षण सुरु भएको छ। बैसाख ३ देखि ५ सम्म ५० जनाको आरडिटी गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ पाइएको जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले बताए।  फुङलिङ नगरपालिकामा २५, मेरिङदेन गाउँपालिकामा १५, पाथीभरा...

उदयपुरमा १०० जनाको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ

उदयपुर : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंकामा उदयपुरमा १०० जनाको परीक्षण गरिएको छ। उनीहरुको ¥सबैको रिपोर्ट नेगेटिभ आएको छ।  र्‍यापिड डाइग्नोसिस टेष्ट विधि (आरडिटी) मार्फत ५७ जना र पिसिआर विधिबाट ४३ जनाको कोरोना परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकार...

पर्वतमा ३११ जनाको कोरोना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

पर्वत : पर्वतमा कोरोना भाइरस संक्रमणको शंकामा ३११ जनाको नमुना परीक्षण गरिएका छ। उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए। भारत र अन्य देशहरूबाट भित्रिएकाहरूको तथ्याङ्क स्थानीय तहहरूबाट लिएपछि प्रत्येक स्थानीय तहमा पुगेर सबैको परीक्षण गरिएको डा. देवकोटाले बत...

पाल्पाको क्वारेन्टाइनमा बसेका ४४ जनाकै रिपोर्ट नेगेटिभ

जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा रहेका ४४ जनाकै कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको

भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ, १८ जनाको आउन बाँकी

भक्तपुर ः कोरोना भाइरसको शंकामा नमुना परीक्षण गरिएका भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ। भक्तपुरमा शंकास्पद ५८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट नेगेटिभ आए र बाँकी १८ जनाको रिपार्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यसैगरी लकडाउन शुरु भएदेखि लकडाउन उल्लंघन गर्ने १३५ सव...

भोजपुरका तीन युवकको कोरोना रिपोर्ट नेगेटिभ

भोजपुर : कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका भोजपुरका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा आएका षडानन्द नगरपालिकाका एक युवकको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ। उनी क्वारेन्टाइनमा बस्दै आएका थिए। त्यस्तै, भ...

कोरोना संक्रमितसँगै आएका संखुवासभाका युवकको नमुना परीक्षण नेगेटिभ

संखुवासभा : दुई साताअघि युएईको दुबईबाट आएका संखुवासभाका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनी कोरोना संक्रमित तेस्रो व्यक्ति धादिङका युवकसँगै आएका थिए। चैनपुर नगरपालिका–११ का ती युवकको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ। उनको सुनसरीको धर...

बर्दियामा तीन जनाको नमुना परीक्षण, तीनकै रिपोर्ट नेगेटिभ देखियो

बर्दिया : कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा बर्दियामा अहिलेसम्म गरिएको तीन जनाको नमुना परीक्षणमा तीन जनाको रिपोर्ट नेगेटिभ देखिएको छ। दुइजना आइसुलेसन र एक जना क्वारेन्टाइनमा बसेकाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो।  बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछान...