तनहुँ : कोरोना भाइरस (कोभिड–१९)को शंकामा तनहुँका विभिन्न स्थानीय तहहरुमा ५६३ जनाको र्यापिड डाइग्नोस्टि टेस्ट (आरडिटी) विधिबाट नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ।
परीक्षण गरिएकामध्ये ४९२ पुरुष र ७१ महिला रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी...