भोजपुरका तीन युवकको कोरोना रिपोर्ट नेगेटिभ

भोजपुर : कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका भोजपुरका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा आएका षडानन्द नगरपालिकाका एक युवकको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ। उनी क्वारेन्टाइनमा बस्दै आएका थिए। त्यस्तै, भ...

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्य परीक्षणमा कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले यसको पुष्टि गरेका हुन् । उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको […]

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँ कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बस्नुभएको थियो  । उहाँको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उहाँका चिकित्सकले जानकारी दिएका छन् ।ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिनुभएको हो । उहाँले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहनुभएको तर उहाँलाई धेरै ठिक भएको […]

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको नीजि चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको जानकारी दिए । उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका थिए । बाइडेनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो । र

कन्ट्याक ट्रेसिङमा परेका सञ्चारमन्त्री कार्कीको कोरोना रिपोर्ट नेगेटिभ

२५ पुस, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शनिबारदेखि आइसोलेसनमा बसेका मन्त्री कार्कीको आइतबार बिहान स्वाव परीक्षण गरिएको थियो । चिकित्सकले दोस्रो पटक कोरोनाको पीसीआर परीक्षण गर्नुपर्ने बताएको मन्त्री कार्कीले बताए । ‘शुक्रबार दोस्रो परीक्षणको रिपोर्ट आइसकेपछि मात्रै नियमित भेटघाट शुरु गर्छु,’  मन्त्री कार्कीले अनलाइनखबरसँग […]

काँग्रेस महामन्त्री खड्को कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था सामान्य

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

नेपाली क्रिकेट टोलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिज खेल्न ओमान पुगेको नेपाली टोलीका सबै खेलाडी, प्रशिक्षक र असिफसलको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो । सबै खेलाडी र अफिसलको कोरोनो रिपोर्ट नेगेटिभ आएपछि […]

मैत्रीपुर्ण खेलका लागि इराक जाने सबैको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपुर्ण खेलका लागि इराक जाने नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ। नेपाली टोलीको सोमबार बिहान कोरोना परीक्षण गरिएको थियो। टोलीमा रहेका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरु गरी ३५ सदस्यकै कोरोना रिपोर्ट नेगेटिभ आएको एन्फाले उल्लेख गरेको हो।

झलनाथ खनालको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार

काठमाडाैं : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार आएको छ।केही समयअघि कोरोना संक्रमण भएका उनी ललितपुरस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। आज उनको करोना रिपोर्ट नेगेटिभ आएको बताएका छन्। आज फेसबुकमार्फत उनले आफू विस्तारै स्वस्थ हुँदै गएको जनाएका छन्। उनले लेखेका छन्- करिब एक हप्ता अघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिए । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड-१९

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको रिपोर्ट भने पोजेटिभ आएको छ । प्रधानमन्त्रीसहित बालुवाटास्थित सचिवालयका कर्मचारीहरुको शुक्रबार परीक्षणका लागि स्वाब लिइएको थियो ।