खेल्दै, पढ्दै सिक्न पाएपछि कक्षाकोठामै रमाए बालबालिका

‘पानीमुनि माछा पानीमुनि माछा पौडिरहेछ, हेर न साथी हेर न साथी समाउन मन लाग्छ !’ काठमाण्डौको पद्मोदय माध्यमिक विद्यालयको प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी) का बालबालिका ‘पानीमुनि माछा’ भन्नेबित्तिकै जर्याकजुरुक उठ्छन् । अनि शिक्षिकासँगै गीत र मादलको तालमा ओठ चलाउन र कम्मर मर्काउन थाल्छन् । उनीहरु यसैगरी रमाउँदै पढाइको सुरुवात गर्छन् । नाचगानले थाकेपछि कक्षा कोठाको अघिल्तिर रहेको टेलिभिजनमा कार्टुन हेरेर रमाउँछन् । अक्षर, अङ्क र किताबका अरु विषय नाचगानकै माध्यमबाट सिक्छन् । ...

सम्बन्धित सामग्री

‘खस’ भाषा पढ्दै जुम्ली बालबालिका

जुम्ला खस भाषाको उद्गम थलोका रूपले चिनिन्छ। खस भाषाको उत्पत्ति जुम्लाको सिंजाबाट सुरु भएको जानकारहरु बताउँछन्। तर,अहिलेसम्म आयातित भाषाको हस्तक्षेपले खस भाषा लोप हुने जोखिम उतिकै बढिरहेको देखिन्छ।...

‘खस’ भाषा पढ्दै जुम्ली बालबालिका

जुम्ला खस भाषाको उद्गम थलोका रूपले चिनिन्छ। खस भाषाको उत्पत्ति जुम्लाको सिंजाबाट सुरु भएको जानकारहरु बताउँछन्। तर,अहिलेसम्म आयातित भाषाको हस्तक्षेपले खस भाषा लोप हुने जोखिम उतिकै बढिरहेको देखिन्छ।...

विराटनगरकाे गायत्री संस्कृत माविमा ४० जना मुस्लिम बालबालिका संस्कृत पढ्दै

माेरङ - माेरङकाे विराटनगर–७ मा रहेकाे गायत्री संस्कृत माविमा चार सय जना विद्यार्थी अध्ययनरत छन् । संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० जना मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा अध्ययनरत छन् । फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृत अध्ययनमा माेह देखिन्छ । ती बालबालिका इस्लाम धर्मावलम्बी भए पनि हिन्दु धर्मको संस्कृति र परम्पराबारे जान्ने भएका छन् । स्वस्तिवाचनदेखि संस्कृतका विभिन्न मन्त्र जप्न र गायत्री मन्त्र प...

सरकारले एकद्वार प्रणालीबाट छात्रवृत्ति वितरण गर्ने

काठमाडौं : सरकारले विद्यार्थीहरूलाई वितरण गरिने छात्रवृत्ति एकद्वार प्रणालीबाट वितरण गर्ने घोषणा गरेको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शैक्षिक सुधारका लागि शैक्षिक क्यालेन्डर परिमार्जन गर्ने पनि बताए।उनले विद्यालयमा बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने बताए। उनले भने,‘शिक्षालाई गुणस्तरीय बनाइनेछ,सबै बालबालिका विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यको अभियान सञ्चालन गरिने छ,पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइने छ

पालमुनि पढ्दै छेडागाडका विद्यार्थी

सुर्खेत : जाजरकोटको छेडागाड नगरपालिका-१२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमुनि बसेर पढ्न बाध्य छन्।गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए। उनले भने, ‘साउन १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ। कुनै कक्षाको त ढोका समेत खोल्न नमिल्ने भएको छ।’कक्षा पाँचसम्म रहेको उक्त विद्यालयका दुईवटा भवनका चारवटा कोठामा क्षति पुगेको छ। जसमा कक्षा तीनदेखि पाँचस

पहिरोले विद्यालयको भवन चर्किदा पालमा पढ्दै जाजरकोटका विद्यार्थी

८ साउन, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमा पढ्न बाध्य छन् । गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए । उनले भने, ‘अस्ती १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको […]

दुई वर्षदेखि जीर्ण विद्यालय भवनमा पढ्दै बालबालिका

सरिता चलाउने, सल्यान । शारदा नगरपालिका १० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको छाना हावाले उडाएको दुई वर्ष भयो । एक देखि पाँच कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६३ जना बालबालिका अध्ययनरत छन् । छाना उडाएको दुई वर्ष भइसक्दा पनि मर्मत नभएपछि बालबालिका भुईँको चिसोमा बसेर पढ्न बाध्य छन् । पुष महिनाको चिसो, छाना नभएको […]

चिसो बढेपछि रामेछापको हिमाली क्षेत्रका बालबालिका दिउँसै स्कुल छाड्न बाध्य

रामेछाप – अत्यधिक मात्रामा हिमपात र तुसारो परेर चिसो बढेसँगै रामेछापका उच्च हिमाली क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिका दिउँसै विद्यालय छाड्न बाध्य भएका छन् ।  उच्च लेकाली भूभागमा अत्यधिक मात्रामा चिसो बढेपछि त्यस क्षेत्रका विद्यालयमा पढ्दै आएका बालबालिकाको दैनिक पठनपाठन कष्टकर बनेको हो । हिमाल नजिक रहेका गुम्देल, वाम्ती, कुवुकास्थली, चुचुरे, ठोसे, रस्नालु, प्रिती, गौश्वारा, डडुवा र दोरम्बालगायतका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका चिसोका कारण बालबालिका दिउँसै विद्यालय छाड्न बाध्य भएका हु...

खुला आकाशमुनि पढ्दै रोल्पाको धारपानीका बालबालिका

रोल्पा, १७ मङ्सिर: आगलागी भएको लामो समयसम्म भवन पुनःनिर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । रोल्पा नगरपालिका– १ धारपानीस्थित कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् । गत असोजमा भएको आगलागीबाट विद्यालय भवन नष्ट भएसँगै बालबालिका खुला आकाशमुनि बसेर पढ्ने गरेका छन् । कक्षा ५ […]

चौरमा पढ्दै बालबालिका

सिन्धुलीको कमलामाई नगरपालिका–४, केराबारीको एक प्राथमिक विद्यालयका विद्यार्थी एक सातादेखि चौरमा बसेर पढिरहेका छन्। जस्तापाताले छाएको विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि विद्यार्थी खेलमैदानमा बसेर दिनभर पढ्छन्। बालविकास कक्षासहित कक्षा ५ सम्म सञ्चालित यो विद्यालयमा अहिले ४३ बालबालिका अध्ययनरत छन्।