दुई वर्षदेखि जीर्ण विद्यालय भवनमा पढ्दै बालबालिका

सरिता चलाउने, सल्यान । शारदा नगरपालिका १० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको छाना हावाले उडाएको दुई वर्ष भयो । एक देखि पाँच कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६३ जना बालबालिका अध्ययनरत छन् । छाना उडाएको दुई वर्ष भइसक्दा पनि मर्मत नभएपछि बालबालिका भुईँको चिसोमा बसेर पढ्न बाध्य छन् । पुष महिनाको चिसो, छाना नभएको […]

सम्बन्धित सामग्री

विद्यालयबाहिर सैँतिस हजार बालबालिका

विद्यालय जाने उमेरका कर्णाली प्रदेशका बालबालिकामध्ये सात प्रतिशतले विद्यालय टेक्न पाएका छैनन् । कर्णालीमा चार वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यालय जाने बालबालिकाको सङ्ख्या पाँच लाख १९ हजार ५२० रहेको छ । त्यसमध्ये चार लाख ८२ हजार ५३७ जना मात्र विद्यालय भर्ना भएका छन् । ३६ हजार ९८३ जना अर्थात् ७.१ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर छन् ।

आवश्यक शैक्षिक सामग्री सहयोगपछि पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ । केही समय पहिले पढ्न र स्कूल जानुपर्छ भनेपछि झर्को मान्ने छोरी राधनामा आएको परिवर्तन देखेर दङ्ग हुनुहुन्छ उनका बुबा भरोसी […]

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

लाहान, २० पुस । बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ । केही समय पहिले पढ्न र स्कूल जानुपर्छ भनेपछि झर्को मान्ने छोरी राधनामा आएको परिवर्तन देखेर दङ्ग […]

सुटकेसभित्र दुई बालबालिकाको शव फेला परेपछि...

दक्षिण अकल्याण्डको एक भण्डार गृहमा सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पुराना सामानहरूको भण्डारमा फेला परेको बताए।न्युजिल्यान्ड हेराल्डका अनुसार प्रारम्भिक संकेतका आधारमा टोलीले ती मृत बालबालिका फेला पर्नुअघि कैयौँ वर्षदेखि सुटकेसभित्र रहेको हुनसक्ने अनुमान गरेको थियो। व

दिवा खाजाले स्कुलमा रमाउन थाले चेपाङ बालबालिका (फोटो फिचर)

हेटौंडा : मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ सिमलटारस्थित श्री प्राथमिक विद्यालयमा पछिल्लो समय चेपाङ बालबालिकाको आकर्षण बढेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था भएसँगै पछिल्लो समय चेपाङ बालबालिकाको विद्यालयप्रति आकर्षण बढेको हो।विद्यालयकी प्रधानाध्यापक मिठु लामिछानेका अनुसार एक वर्ष अघिसम्म विद्यालय आउन बालबालिकालाई घर-घरमा बोलाउन जानु पर्थ्यो। तर त्यति गर्दा पनि स्कुल आउने विद्यार्थीको संख्या निकै न्यून हुने गर्थ्यो। गत वर्षदेखि स्कु

शिक्षण सिकाइबाट वञ्चित ११ लाख साना बालबालिका

कोरोना कहरपछि लकडाउन वा निषेधाज्ञाका कारण नेपालका प्रारम्भिक बाल शिक्षाका करिब ११ लाख साना बालबालिका शिक्षण सिकाइबाट पूर्ण रुपमा वञ्चित भएका छन् । कोरोनाबाट विश्वविद्यालय र विद्यालय तहमा परेको नकारात्मक असरबारे चर्चा र प्रयासहरु भइरहे पनि सिकाइका हिसाबले सबैभन्दा संवेदनशील र साना उमेर समूहमा पढ्ने नर्सरी, केजी, मन्टेश्वरीलगायतका प्रारम्भिक बाल शिक्षाका लाखौंँ बालबालिकाको सिकाइ लगभग डेढ वर्षदेखि हुन सकेको छैन । उनीहरुलाई न त अनलाइन कक्षाले समेट्न सकेको छ न त अन्य कुनै वैकल्पिक शिक्षा पद्धतिले । ठूला विद्यार्थीप्रति सबै...

प्रदेश २ मा धेरै बालबालिका विद्यालय पहुँच बाहिर

प्रदेश २ मा रहेका सामुदायिक विद्यालयमा बालबालिकाको ड्रप आउट (विद्यालय छोडने) दर उच्च रहेको पाइएको छ ।प्रदेश २ को धनुषाका चारवटा स्थानीय तहमा ५ वर्षदेखि सञ्चालित ‘राम्रो शिक्षा देऊ’ कार्यक्रमको केन्द्रस्तरीय अनुभव आदानप्रदान कार्यक्रममा सहभागीले विद्यालय छोड्ने दर उच्च रहेको बताएका छन । सो कार्यक्रममा सहभागीले धनुषा जिल्लामा विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेको बालबालिका समेत […]

घुम्ती विद्यालय दयनीय

हुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२÷६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको कक्षा ३ सम्म पढाइ हुने घुम्ती विद्यालय पाँच वर्षदेखि उजाड बनेको छ ।न भवन छ, न विद्यार्थी बस्ने डेस्कबेन्च नै, यहाँका बालबालिका पढ्नका लागि दुई घण्टाको प...

पाकिस्तानमा सवा दुई करोड बालबालिका विद्यालय बाहिर

पाकिस्तानमा दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ।  ह्युमन राइटस् वाच (एचआरडब्लू)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विद्यालय बाहिर रहेका बालबालिकामध्ये बालिकाको सङ्ख्या धेरै छ। विद्यालय बाहिर रहेका बालिकामध्ये पाँच वर्षदेखि ११ वर्षका बालिकाको सङ्ख्या ३२ प्रतिशत रहेको तथ्याङ्क...