पहिरोले विद्यालयको भवन चर्किदा पालमा पढ्दै जाजरकोटका विद्यार्थी

८ साउन, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमा पढ्न बाध्य छन् । गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए । उनले भने, ‘अस्ती १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको […]

सम्बन्धित सामग्री

पढ्दै तरकारी उत्पादन गर्दै कृष्ण भवन धर्म माविका विद्यार्थी

जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पढाइका साथै कृषि ज्ञान र सीप पनि दिन थालिएको छ । किताबी पढाइमा सीमित बनेका यहाँका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । विद्यार्थीहरूले विद्यालयमा सिकेको ज्ञान र सीपलाई घरमा समेत प्रयोग गर्न थालेका छन् ।

खेलमैदान बनाउँदा भवन भत्कियो‚ भदौदेखि टहरामा पढ्न बाध्य विद्यार्थी

तुलसीपुर : खेलमैदान बनाउँदा विद्यालयको भवन भत्किएपछि सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरू भदौदेखि टिनको टहरामा पढ्न बाध्य भएका छन्। दाङ जिल्लाको शान्तिनगर गाउँपालिका-१ बाघखोरमा रहेको विद्यालयको खेलमैदान बनाउँदा भवन भत्किएपछि यस्तो अवस्था आएको हो। टिनको टहरामा ४ वटा कक्षाकोठा छन्। गत भदौदेखि यही टहरामा विद्यार्थीहरूले पढ्दै आएका छन्। खुला टहरामा बसेर पढ्दा पढाइमा असर पुग्ने विद्यार्थी इमबहादुर विकले बताए। उनका अनुसार सडक नजिकै रहेको कक्षाकोठामा गाडी हिँड्दा पूरै समस्या हुन्छ। यस्तै उनले एक ठाउँमा ४ वटा कक्षाकोठा ह...

आँबुखैरेनीमा पढ्दै, कमाउँदैः कुखुरापालनमा विद्यार्थी रमाउँदै

तनहुँ – आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ। एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो। गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान […]

भूकम्पले भवन जोखिमपूर्ण हुँदा हिउँमाथि पढ्दै विद्यार्थी

बाजुराको बुढीगंगा नगरपालिका– ९ मा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयले विद्यार्थीलाई हिउँमाथि राखेर

सरकारी विद्यालयको बेहाल : चिसो भुईंमा बसेर पढ्दै विद्यार्थी

गौर : बाक्लो हुस्सु र शीतलहरमा रौतहटकी नीतुकुमारी राम बोरासँगै कापीकलम बोकेर विद्यालय आउँछिन्। कक्षा ४ मा अध्ययनरत उनी बोरा बोकेर विद्यालय आउनु दैनिकी बनेको छ।रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ मा रहेको दलित प्राथमिक विद्यालयको भवन छैन। भवन नभएकाले उनीहरू खुला चौरमा बसेर पढ्छन्। त्यसका लागि उनी घरबाट बोरा बोकेर आउने गरेकी हुन्। उनीजस्ता करिब १८० जना विद्यार्थी उक्त विद्यालयमा दैनिक बोरा बोकेर पढ्न आउँछन्।शिशु कक्षादेखि ५ कक्षासम्म खुला आकाशमुनि बसेर पढ्न विद्यार्थी बाध्य छन्।फ

ढल्नै लागेको भवन‚ ज्यान हत्केलामा राखेर पढ्दै विद्यार्थी

बागलुङ : मर्मत नगरिँदा विद्यालय भवनको गाह्रो बाङ्गिएको छ, छानाको जस्तापातामा खिया मात्रै लागेको छैन कुच्चिएको पनि छ, भित्ताको माटो उप्किएर भवन चर्किएको प्रष्ट देखिन्छ।बागलुङको एउटा विद्यालय भवनको कारुणिक अवस्था देख्ने जो कोहीलाई लाग्न सक्छ- यो स्कुल बन्द छ कि चलिरहेको छ? समयमै भवनको मर्मतसम्भार नगरे पठनपाठन चलिरहेकै अवस्थामा भत्किन सक्ने जीर्ण भवन दुर्गम गाउँको भने हैन न त विद्यार्थी अभावमा बन्द नै भएको स्कुल हो यो।उक्त विद्यालय बागलुङ जिल्ला सदरमुकामको बागलुङ नगरपा

पालमुनि पढ्दै छेडागाडका विद्यार्थी

सुर्खेत : जाजरकोटको छेडागाड नगरपालिका-१२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमुनि बसेर पढ्न बाध्य छन्।गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए। उनले भने, ‘साउन १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ। कुनै कक्षाको त ढोका समेत खोल्न नमिल्ने भएको छ।’कक्षा पाँचसम्म रहेको उक्त विद्यालयका दुईवटा भवनका चारवटा कोठामा क्षति पुगेको छ। जसमा कक्षा तीनदेखि पाँचस

पुनर्निर्माणपछि सुविधासम्पन्न बन्यो भृकुटी मावि, नयाँ भवनमा पढ्न विद्यार्थी आतुर

हेटौँडा : हेटौँडाको भृकुटी माध्यमिक विद्यालय पुरानो भइसकेको थियो। त्यसमाथि २०७२ सालको भुकम्पले पनि क्षति गरेपछि विद्यालयको भवन जोखिमपूर्ण भइसकेको थियो। भुकम्पले चर्केर रेड स्टिकर लगाइएको निकै जोखिमयुक्त भवनमा पढ्दै आएका थिए विद्यार्थीहरु। अब भने बालबालिकाले सुविधासम्पन्न भवनमा दिनहुँ करिब ६ घण्टा रमाउँदै पढ्न पाउने भएका छन्। २०७२ को भुकम्पपछि…

विद्यालयको लापरबाही, धरापभित्र पढ्दै विद्यार्थी

खोटाङको एक विद्यालयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाहीको कारण विद्यार्थी जीर्ण भवन (धराप भित्र) बसेर अध्ययन गर्न बाध्य भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदिस्थित पत्करु आधारभूत विद्यालयमा नयाँ भवन बने पनि पुरानै भवनमा विद्यार्थीलाई राखिएको पाइएको छ ।

चिटिक्क विद्यालय भवन पाउँदा विद्यार्थी दंग

भूकम्पपछि त्रिपाल र जस्ताको अस्थायी टहरोमा पढ्दै आएका महाकाली सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीले भूकम्पप्रतिरोधी भवन पाएका छन्।