काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटाले एसिया कपमा नेपाललाई भन्दा बढी दबाब पाकिस्तान र भारतलाई हुने बताएका छन् । एसिया कपमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ । ‘अगाडिनै यो ब्याटर छ मैले कहाँ बलिङ गर्नी भनेर भन्दा पनि आफ्नो लेन्थ, लाइन र मानसिकतामा ध्यान दिनुपर्यो । मैले […]
The post ‘हामी भन्दा बढी दबाब भारत र पाकिस्तानलाई हुन्छ’– टमाटा first appeared on हाम्रो खेलकुद.