दुई करोडभन्दा बढी कोरोना संक्रमित हुने भारत विश्वकै दोस्रो

काठमाडौं। भारतमा कोरोना संक्रमतिको संख्या दुई करोड नाघेको छ। दुई करोडभन्दा बढी कोरोना संक्रमित हुने भारत विश्वको दोस्रो देश हो। भारतबाहेक अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या दुई करोडभन्दा बढी रहेको छ। वल्डोमिटर्सका अनुसार भारतमा हाल संक्रमतिको संख्या २ करोड २ लाख ७५ हजार ५४३ रहेको छ। अमेरिकामा कूल संक्रमित ३ करोड ३२ लाख ३० हजार ५६१ रहेको छ।

सम्बन्धित सामग्री

कोरोना संक्रमित अमेरिकी प्रथम महिला भारत नजाने, राष्ट्रपतिमा भने देखिएन कोरोना

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनमा जी-२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित भारतीय नागरिकलाई नाकाबाटै फिर्ता पठाइयो

बैतडी – सीमानाका झुलाघाटबाट नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई भारत फिर्ता पठाएको छ । नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी जात्रामा सहभागी हुन आइरहेका ती पुरुषमा […]

भारतमा दुई हजार २५९ कोरोना संक्रमित थपिए

भारत २४ घण्टाको समयावधि अर्थात  बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

भारत एक दिनमा दुई हजार ३६४ कोरोना संक्रमित

कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ।

भारत: एक हजार ५६९ कोरोना संक्रमित थपिए

यस समयमा भारतमा ७५३ सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १५ हजार ६४७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

भारतमा  एक हजार  ५६९ कोरोना संक्रमित थपिए

भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म  एक हजार ५६९ व्यक्ति कोरोनाका थप  संक्रमित भएपछि यहाँ कूल  संक्रमितको संख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

हेल्थडेस्कमा कार्यरत स्वास्थ्यकर्मी कोरोना संक्रमित

नेपाल–भारत सीमानाका जमुनाहस्थित हेल्थ डेस्कमा कार्यरत तीन स्वास्थ्यकर्मीसहित चारजनालाई कोरोना संक्रमण भएको छ । हेल्थडेस्कमा कार्यरत एक ल्याब टेक्निसियन, दुई अहेव तथा एक कार्यालय सहयोगीलाई संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन...

विश्वभर थपिए साढे ५ लाखभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा विश्वमा ५ लाख ५२ हजार ७०७ जना कोरोना संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी इन्डोनेसिया, बेलायत, ब्राजिल, भारत, अमेरिका र स्पेनमा थपिएका हुन्। इन्डोनेसियामा ५४ हजार, बेलायतमा ५१ हजार ८७०, ब्राजिलमा ४५ हजार ५९१, भारतमा ३८ हजार ११२, अमेरिकामा ३७ हजार ७६६ र स्पेनमा ३१ हजार ६० जना कोरोना संक्रमित बितेको चौबिस घण्टामा थपिएका छन्।

शिल्पा शेट्टीको परिवारै कोरोना संक्रमित

एजेन्सी, २४ बैशाख । कोरोना भारइसको दोस्रो लहरले नेपाल, भारत लगायत धेरै देशहरु कब्जामा लिएको छ । बलिउड जगत पनि अछ्तो रहन सकेन । यसक्रममा केही कलाकारहरु पनि संक्रमित भएका छन् । अभिनेत्री शिल्पा शेट्टीको पुरै परिवार संक्रमित भएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै शिल्पाले पुरै परिवार १० दिनदेखि संक्रमित भएको र […]

भारत : कोरोना संक्रमित पितालाई छोडेर भागे छोरा

भारतको बिहार राज्यमा रहेको मुजफ्फरपुर जिल्लामा कोरोना संक्रमित आफ्ना पितालाई सडकमा छोडेर छोरा भागेका छन् ।  छोरोले छोडेपछि पतिको ज्यान बचाउनका लागि पत्नीले मानिसहरूलाई पुकारा गरिन् । पछि मानिसहरूले मद्दत गरेर अस्पताल लगे र त्यहाँ नै उनको मृत्यु भयो ।    दमचुक इलाकामा अर्जुन ओझा दुई दिनअघि कोभिड संक्रमित भएका थिए । दुई दिन उनी घरैमा बसे । परिवारले उनलाई उपचारका लागि कतै लगेन । छोरो सरकारी शिक्षक हो ।  टोलका मान्छेले दबाब दिएपछि छोरोले सदर अस्पतालबाट एम्बुलेन्स मगाएर पितालाई उपचारका ल...