‘द भ्वाइस अफ नेपाल ३’ले राख्यो रेकर्ड नै रेकर्ड

गत शनिबार मध्यरातमा नेपाली मुलका अमेरिकी नागरिक किरण गजमेरलाई विजेता घोषणा गर्दै देशकै नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ समापन भयो । ‘द भ्वाइस अफ नेपाल ३’को विजेता घोषणा गर्ने बेलामा रातको १२ बजिसकेको थियो । तर, यो समयसम्म पनि दर्शकले व्यग्र प्रतिक्षा भने गरिरहेका थिए । कार्यक्रम संचालक सुशिल नेपालले विजेता […]

सम्बन्धित सामग्री

‘द भ्वाइस अफ नेपाल ३’का फाइनलिष्ट आर्यनको ‘तिम्रोे खुशी

द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट आर्यन तामाङको स्वर रहेको ‘तिम्रोे खुशी’ बोलको गीतको भिडियो रिलिज गरिएकोे छ । यो गीतमा अशोक खड्काको शब्द, निरोज लामाको संगीत छ । गीतले खुशी नारीको गहना भएकाले यसलाई सम्हालेर राख्नका लागि आग्रह गरेको भाव बोकेको छ । यो गीतको भिडियोेमा रोेशन कालिकोटे र रविना थिङको […]

नेपाल प्रवेश नपाएपछि विमानस्‍थलबाट नै अमेरिका फर्किए किरण गजमेर

'द भ्वाइस अफ नेपाल ३' का विजेता किरण गजमेर नेपाल प्रवेश नपाएपछि अमेरिका नै फर्किएका छन् ।

‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । किरण अमेरिकी नागरिक हुन् । […]

किरण गजमेरको 'म त डुब्दै डुब्दै' मा पुष्प र श्रेया

'द भ्वाइस अफ नेपाल ३'का विजेता किरण गजमेरको स्वर रहेको नयाँ गीत 'म त डुब्दै डुब्दै' सार्वजनिक भएको छ

किरण जगमेर भए ‘द भ्वाइस अफ नेपाल’

काठमाडाैं ।  ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला उत्कृष्ठ तीन भएका छन् । यी तीनैजनाले […] The post किरण जगमेर भए ‘द भ्वाइस अफ नेपाल’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

'द भ्वाइस अफ नेपाल - ३' को फिनाले कार्यक्रम सेटमै, को बन्ला त विजेता?

काठमाडौं: गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल - ३' को आज फिनाले हुँदैछ। फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनल पुगेका छन्। टीम दिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई…

'द भ्वाइस अफ नेपाल ३' का रवि गहतराजलाई जिताउन सिक्किमका मुख्यमन्त्रीको सहयोग

काठमाडौं : गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल ३' का प्रतिस्पर्धी रवि गहतराजलाई जिताउन सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले सहयोग गरेका छन्। सिक्किम घर भएका गहतराजका अभिभावकलाई भेटेर मुख्यमन्त्री तामाङले ५ लाख भारतीय रुपैयाँ सहयोग गरेका हुन्। साथै, उनले रविलाई राम्रो गायक भन्दै बधाई तथा शुभकामना समेत…

‘द भ्वाइस अफ नेपाल ३’ सातामा दुई दिन प्रसारण हुने

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ आजबाट सातामा दुई दिन नै प्रसारण हुने भएको छ। निषेधाज्ञा खुकुलो भएसँगै शो सातामा दुई दिन प्रसारण हुन लागेको हो। निषेधाज्ञाबिच हप्तामा एक दिन मात्रै प्रसारण हुने शो निषेधाज्ञा खुकुलो भएपछि सातामा दुई दिन नै प्रसारण हुन लागेको ‘द भ्वाइस…

कोरोनाले रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’ आउँदो सातादेखि प्रसारण हुने

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ आउँदो सातादेखि प्रशारण हुने भएको छ। दुई सातादेखि रोकिएको शोका आउँदा एपिसोडहरु प्रशारण हुने भएका हुन्। २ साता अगाडि कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी गराएको थियो। आउँदो हप्ताको शुक्रवारदेखि ‘द भ्वाइस…