द भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने किरण गजमेर

द भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरण गजमेर बनेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट ल्याएको आधारमा किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बन्न सफल भएका हुन् । विजेताले किरणले २५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने विभिन्न आकर्षक गिफ्ट  ह्याम्पर प्राप्त गरेका छन् । उनी भ्वाइसमा सहभागी हुनका लागि अमेरिकाबाट आएका थिए । झापाको शरणार्थी शिविरमा हुर्किएका किरण भुटानी शरणार्थी हुन् भने पछिल्लो समय अमेरिकामा बस्दै आएका थिए । यससँगै तारा श्रीष मगर, ज्वाला राई र आर्यान तामाङ फ...

सम्बन्धित सामग्री

‘रोमान्टिक रिलेसनसिप’मा भ्वाइस अफ नेपालका किरण गजमेर र सञ्जु मोक्तान !

काठमाडौं । प्रतिस्पर्धा गर्ने प्लेटफर्म कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिन्छ । ठीक यस्तै भइदियो, गायक किरण गजमेरलाई । द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरणले उपाधि मात्र जितेनन्, मायालु पनि फेला पारे । भ्वाइसको प्लेटफर्मबाट अंकुराएको किरण र प्रतिस्पर्धी सञ्जु मोक्तानको प्रेम अहिले गम्भीर प्रेममा छ । उनीहरुले इन्स्टाग्रामदेखि टिकटकसम्म आफ्नो प्रेम सार्वजनिक […]

नेपाल प्रवेश नपाएपछि विमानस्‍थलबाट नै अमेरिका फर्किए किरण गजमेर

'द भ्वाइस अफ नेपाल ३' का विजेता किरण गजमेर नेपाल प्रवेश नपाएपछि अमेरिका नै फर्किएका छन् ।

किरण जगमेर भए ‘द भ्वाइस अफ नेपाल’

काठमाडाैं ।  ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला उत्कृष्ठ तीन भएका छन् । यी तीनैजनाले […] The post किरण जगमेर भए ‘द भ्वाइस अफ नेपाल’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने किरण गजमेर

काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषणा भएका हुन् । उनी टिम प्रमोद खरेलबाट विजयी भएका छन् । टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका आर्यन तामाङ, टीम तृष्णा गुरुङका ज्वाला […]

टीम प्रमोदका किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को  विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि न

'द भ्वाइस अफ नेपाल - ३' को फिनाले कार्यक्रम सेटमै, को बन्ला त विजेता?

काठमाडौं: गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल - ३' को आज फिनाले हुँदैछ। फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनल पुगेका छन्। टीम दिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई…

भ्वाइस अफ नेपालका उत्कृष्ट ४ छानिए, अर्को शनिबार ग्राण्ड फिनाले

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् । सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ । यसैगरी टीम दीपबाट दार्जलिङका […]

‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिइन् निहारिका

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ बाट निहारिका ज्ञवाली आउन भएकी छन् । शनिबारको उत्कृष्ट ९  प्रतिष्पर्धामा उनी बाहिरिएकी हुन् । टीम प्रमोदमा रहेकी निहारिका भोट कम भएको कारणले शोबाट बाहिरिन पुगेकी हुन् । प्रतिस्पर्धामा टिम दीपबाट आर्यन तामाङ र गोभिन पुन, टीम राजुबाट सोनाम शेर्पा र तारा श्रीष, टीम प्रमोदबाट किरण गजमेर र रवी गहतराज, टीम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच अब प्रतिस्पर्धा हुनेछ ।यो प्रतिस्पर्धामा हरेक टीमबाट एक–एक जना विजेता रहनेछन् । ती बिजेता मध