‘द भ्वाइस अफ नेपाल’ को उपाधि किरण गजमेरलाई

काठमाडौँ– गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को विजेता किरण गजमेरले भएका छन्। टिम प्रमोदबाट फाइनलमा पुग्दै उपाधि उचालेका किरणले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। द भ्वाइसको अन्तिम चरणमा अन्य टिम कोच राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टिम तृष्णाबाट ज्वाला र टिम दीपबाट दार्जिलिङका आर्यान तामाङ पुगेका थिए। एक […]

सम्बन्धित सामग्री

‘रोमान्टिक रिलेसनसिप’मा भ्वाइस अफ नेपालका किरण गजमेर र सञ्जु मोक्तान !

काठमाडौं । प्रतिस्पर्धा गर्ने प्लेटफर्म कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिन्छ । ठीक यस्तै भइदियो, गायक किरण गजमेरलाई । द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरणले उपाधि मात्र जितेनन्, मायालु पनि फेला पारे । भ्वाइसको प्लेटफर्मबाट अंकुराएको किरण र प्रतिस्पर्धी सञ्जु मोक्तानको प्रेम अहिले गम्भीर प्रेममा छ । उनीहरुले इन्स्टाग्रामदेखि टिकटकसम्म आफ्नो प्रेम सार्वजनिक […]

किरण जगमेर भए ‘द भ्वाइस अफ नेपाल’

काठमाडाैं ।  ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला उत्कृष्ठ तीन भएका छन् । यी तीनैजनाले […] The post किरण जगमेर भए ‘द भ्वाइस अफ नेपाल’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

टीम प्रमोदका किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को  विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि न