‘मिटरब्याजका सबै तमसुक सरकारले अवैध घोषणा गरोस्’

२२ चैत, काठमाडौं । बुधबार दिउँसो नयाँबानेश्वरमा मिटरब्याज पीडित र प्रहरीबीच केहीबेर ठेलमठेल भयो । मिटरब्याजीको तमसुक अवैध घोषणा गर्नुपर्ने लगायत माग राखेर पूरा नहुँदासम्म काठमाडौंमा आन्दोलन गरिरहने अडानमा रहेका मिटरब्याज पीडित र प्रहरीबीचको धक्कामुक्कीमा चप्पल हातमा लिएर प्रहरीमाथि जाइलाग्न उफ्रिइन्, मञ्जु सदा । सदा एकोहोरो चिच्याउँदै थिइन्, ‘हमरा कपाली (तमसुक) खारेज करदियो, हमरा जमिन […]

सम्बन्धित सामग्री

विष्णुपुरमा कपाली तमसुक दर्ता गर्न वडा कार्यालयले लियो अतिरिक्त ८००  रुपैयाँ

२२ फागुन, जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका-१ को वडा कार्यालयले  घरायसी लेनदेनको कपाली तमसुक दर्ता गर्न नियममा तोकिएको भन्दा ८०० रुपैयाँ बढी रकम लिएको खुलेको छ । मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी समस्या समाधानका लागि सरकारले मुलुकी संहिता संशोधन गरेर कपाली तमसुकहरु वडा कार्यालयमा दर्ता गर्ने व्यवस्था गरेको थियो । २०७५ भदौअघिका कपाली तमसुक दर्ता गर्न […]

तमसुक खारेजीको मागमै अड्कियो सरकार र मिटरब्याज पीडितको वार्ता

२८ चैत, काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच मंगलबार तेस्रो दिन भएको वार्ता पनि कुनै निष्कर्षमा पुग्न सकेन । पीडितले मिटरब्याजसंग जोडिएका सबै लिखत (तमसुक, दृष्टिबन्धक रजिष्ट्रेसन, छिनुवा पास, कतिपय अवस्थामा चेक समेत आदि) मन्त्रिपरिषदले निर्णय गरेर अवैध घोषणा गर्नुपर्ने मागलाई पहिलो माग बनाएका छन् । तर, सरकारी वार्ता टोलीले भने यो माग पूरा गर्न […]

मिटरब्याजीको तमसुक जलाउन लिङ्देनको चुनौती

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उनले राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका हुन् । मिटरब्याजी पीडित काठमाडौं आएर न्यायका लागि सङ्घर्ष गरिरहेका बेला उनले सत्ताको नेतृत्वमा रहेकालाई मिटरब्याजीको तमसुक राजाले जस्तै जलाउन चुनौती दिएका हुन् । तमसुक व्यवस्थालाई […]

पोहोरको ऋण, पाँच वर्षअघिको मिति राखेर तमसुक

६ भदौ, काठमाडौं । पाँच वर्षयता तराइका साहुकारहरुले पुरानै मिति राखेर स्थानीय बासिन्दालाई ऋण दिने गरेको भेटिएको छ । साहुहरुले १ भदौ २०७५ यता ऋण दिएपनि पहिलेको मिति राखेर घरायसी तमसुक राख्ने गरेको भेटिएको हो । ‘नयाँ कानून आएपछि लेनदेनका तमसुकले कानूनी मान्यता पाउन स्थानीय तहबाट प्रमाणीकरण गरेको र त्यहाँ अभिलेख राखेको हुनुपर्छ’ गृहमन्त्रालय स्रोतले […]

चोरी लुकाउन तमसुक, तमसुक लुकाउन हत्या

महोत्तरीमा एक वर्ष पहिले गरेको चोरीको घटना लुकाउन तमसुक बनाइएकोमा सोहि तमसुकको ताकेता गर्दा हत्या गरिएको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले विहीबार पत्रकार सम्मेलन गर्दै पाँचजनालाई हत्या...

गाउँपालिका अध्यक्षको कार्यकक्षमा ‘तमसुक’

दैलेख : दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीता शाहीको कार्यकक्षमा नागरिकले तमसुक राखेका छन्।स्थानीय तह निर्वाचन अघि त्यहाँका सचेत नागरिकले उम्मेदवारहरूलाई गराएको जनकरार पत्र अर्थात् ‘तमसुक’ गाउँपालिका अध्यक्ष शाहीको कार्य कक्षमा राखेका हुन्।स्थानीय तहमा गरिने विभिन्न विकासे कामहरू पारदर्शी तरिकाले गर्ने जनकरार पत्रमा उल्लेख गरिए अनुसार काम नगरे पदबाट राजीनामा दिने लगायतका बुँदाहरू रहेको तमसुकमा एमाले, कांग्रेस, माओवादी केन्द्र र उन्नत लोकतान्त्रिक पार्टीबाट गाउँपालिका अध्य

उम्मेदवारहरुलाई भैरवीका मतदाताले गराए कपाली तमसुक

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखको भैरवी गाउँपालिकाका युवाहरुले उम्मेदवारहरुलाई कपाली तमसुक गराएका छन्। गाउँपालिकाभित्रका मतदाताले उम्मेदवारहरुलाई प्रतिबद्धतासहित ‘जनकरारपत्र’मा औँठाछाप गर्न लगाएका हुन्। आफ्ना मान्छे राखेर उपभोक्ता समिति बनाउने र...

उम्मेदवारले गरे नागरिकसँग लिखित १२ बुँदे तमसुक

डडेलधुरा । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाका उम्मेदवारले स्थानीय निर्वाचनका लागि शुक्रबार नागरिकसँग लिखित १२ बुँदे तमसुक गरेका छन । यहि वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनको सन्दर्भमा साेही पालिकाका ११ वटै वडाका वडाध्यक्षसहित नगरप्रमुख-उपप्रमुखका उम्मेदवारलाई सामूहिक प्रतिवद्धता स्वरुप सात मुख्य र पाँच सहायक बुँदा वाचनगरि उपस्थित नागरिकहरुसँग तमसुक गरिएको हो । नेपाली कांग्रेस […]

जनतासँग तमसुक गर्दै उन्नत लोकतन्त्र पार्टी

आगामी वैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रीत गरेर उन्नत लोकतान्त्र पार्टी मकवानपुुरले जनतासंँग आफ्ना उम्मेदवारहरुलाई तमसुक गराउने प्रक्रिया सुरु गरेको छ । आइतबार हेटौंडाको शितलमहल चोकमा आयोजित एक कार्यक्रमा सो पार्टीको तर्फबाट हेटौडा उपमनपामहागरपालिकाका मेयर पदका उम्मेदवार अयोध्या कुमार भट्टराईले मतदातालाई तमुसुक गरी दिएका हुन् । तमसुकमा निर्वाचनमा प्रतिवद्धता जनाए अनुसारको काम विजयी भएपछि नगरेमा फिर्ता बोलाउन पाउने अधिकार मतदातालाई दिइएको भनिएको छ ।आफूले गरेका प्रतिबद्धता पूरा नगरे जनताले आफुल

केपी ओलीले जाली तमसुक गरेर ठगे : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन् । प्रचण्डले अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा...