२२ फागुन, जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका-१ को वडा कार्यालयले घरायसी लेनदेनको कपाली तमसुक दर्ता गर्न नियममा तोकिएको भन्दा ८०० रुपैयाँ बढी रकम लिएको खुलेको छ । मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी समस्या समाधानका लागि सरकारले मुलुकी संहिता संशोधन गरेर कपाली तमसुकहरु वडा कार्यालयमा दर्ता गर्ने व्यवस्था गरेको थियो । २०७५ भदौअघिका कपाली तमसुक दर्ता गर्न […]