नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन् । प्रचण्डले अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा...
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको चिसो सम्बन्ध पुस–माघको घामले के तताओस् ! दुई महिनायता यी दुई नेताबीच लगातार घाम–संवादहरू भए तर तिक्तता र चिसोपन हटेन । नतिजा, फेरि सम्बन्धविच्छेद भयो ।