तमसुक खारेजीको मागमै अड्कियो सरकार र मिटरब्याज पीडितको वार्ता

२८ चैत, काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच मंगलबार तेस्रो दिन भएको वार्ता पनि कुनै निष्कर्षमा पुग्न सकेन । पीडितले मिटरब्याजसंग जोडिएका सबै लिखत (तमसुक, दृष्टिबन्धक रजिष्ट्रेसन, छिनुवा पास, कतिपय अवस्थामा चेक समेत आदि) मन्त्रिपरिषदले निर्णय गरेर अवैध घोषणा गर्नुपर्ने मागलाई पहिलो माग बनाएका छन् । तर, सरकारी वार्ता टोलीले भने यो माग पूरा गर्न […]